
Gmk
Sds
Rbs
mbd
Pbu
Mbdvs
Anm
Gisld
Ksm

Rgu
Hal
nsb
Sls
Rgu
Pvg
Ssm
Wsp
Asm
Sbs
Rsb
Gst
Bbbpu
Ggd
Rgs
Ksm
Bbu
Vor
Tsm

Pls
bbt
sab
Abd
Jmb
Rmb
Ptm
Gsb
Mks
Rpp
Bml
Jmb
Syp
सिओल । दक्षिण कोरियामा अवैधानीक रुपमा बसेका कारण पक्राऊ परेका ८ नेपालीले जेल जीवन विताईरहेका छन् । कोरोना प्रकोपका कारण नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएका कारण यहाँको सरकारले नेपाल डिपोर्ट गर्न नपाउँदा उनिहरुको जेल बँसाई लम्बिएको एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले जानकारी दिए ।
उनिहरुलाई पक्राउ गरे लगत्तै कोरोना प्रकोप सुरु भएका कारण डिपोर्ट गर्ने प्रक्रिया लम्बिएको यहाँको प्रहरीलाई उद्धृत गर्दै सुवेदीले बताए ।
कोरोना प्रकोप सुरु भएयता भने यहाँको सरकारले विना भिषा बसोवास गरिरहेकाहरुलाई गर्दै आएको धरपकड स्थगित गरेको जनाएको छ । अन्य देशहरुमा त्यहाँका सरकारले विदेशी नागरिकलाई आफ्नो देश फर्किन आग्रह गरिएका समाचारहरु आईरहँदा कोरियाले भने कोरोना प्रकोपमा यहाँ रहेका विदेशीलाई कोरियामै बस्न आग्रह गर्दै निशुल्क उपचार गर्दै आएको छ ।
त्यस्तै किम्पोमा कार्यरत एकजना नेपालीले शनिवार आत्महत्या गरेको एनआरएनए कोरियाले जनाएको छ । उनको शव नेपाल पठाउने विषयमा सरकारसँग पहल सुरु भएको संस्थाले जनाएको छ ।
