
Lsbus
Gsbus
Ksbus
Ses
Ksbus
Nssbush
bpmhl
Gsbus
Gsl
Gis
Gis
Ssbus
Gis
Ksbus
Gms
Pbu
Gsbus
Ksbus
Ssbus
Lsbus

Gst
Vor
Ssm
Bbu
Rgs
Asm
Wsp
Rgu
nsb
Pvg
Bbbpu
Ggd
Rsb
Hal
Tsm
Sbs
Rgu
Sls
Ksm

Mks
Jmb
Abd
Pls
Ptm
Rmb
Rpp
sab
Jmb
Gsb
Bml
bbt
Syp
काठमाडौं । तीव्र गतिका बलर गुलशन झा र करण केसीको उत्कृष्ट बलिङमा भारतको स्टेट टोली गुजरातले त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत पहिलो खेलमा नेपाललाई ९९ रनको सामान्य लक्ष्य दिएको छ ।
साई मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरात १८.२ ओभरमा ९८ रनमा अल आउट भयो ।गुजरातका ओपनर रुद्र मयुर पटेल २२ बलमा ४ चौकासहित सर्वाधिक २३ रनमा आउट भए । आर्यन देशाई ४, उमांग पटेल ५, स्मित पटेल १०, अभिषेक देशाई ११ र हेमांग पटेल २० र ऋषि पटेल १ रनमा आउट भए । सराल प्रजापति १७ रनमा आउट भए ।
त्यस्तै नेपालका गुलशन झाले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । करण केसीले ३.२ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए । दीपेन्द्रले ४ ओभरमा २३ र अभिनाश बोहराले ३ ओभरमा १७ रन खर्चिए ।
