
Bs1
Pbu
Gsl
काठमाडौं । बालुवाटार स्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विजय कुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जीजारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पूर्जी जारी भएको प्रहरी उच्च स्रोतले बतायो । अख्तियार दुरुपयोग […]
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रगन्ना कुलाे खन्ने नाममा अनिमितता सार्वजनिक भएपछी सत्य तथ्य छानबिनकाे माग राख्दै राप्ती गाउँपालिकाकाे मुल गेटमा धर्ना दिएको छ । राप्ती गाउँपालिकाकाे मुल गेटमा मंगलबार बिहान ९:३० देखि१०:३० बजेसम्म एक घण्टा भ्रष्टाचारीलाई कार्वाहीकाे माग गर्दै दबाब मुलक कार्यक्रम गरिएको हो । राप्ती गाउँपालिकाका संयाेजक दाेर्ण जिसीकाे अध्यक्षतामा भएकाे दबाब मुलक […]
विराटनगर । नेपाली काङ्ग्रेसबाट कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । थापाले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । पहिलो चरणमा नेकपा एकीकृत समाजवादी पार्टीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप […]
दाङ । नेपाल कम्युनिस्ट पार्टी नेकपा माओवादी केन्द्र लमही नगर कमिटीले शुक्रबार लमही-८ बिच्का गाउँमा धान दिवस मनाएको छ । कमिटीले पार्टीका जिल्ला सदस्य रामबहादुर चौधरीको खेतमा गएर धान रोपाइ गरेर मनाएको लमही नगर कमिटीका उपाध्यक्ष किशोर कुमार घर्ती मगरले जानकारी दिनु भयो । लमही नगर कमिटीका अध्यक्ष दिल कुमार श्रेष्ठको नेतृत्वमा गरिएको धान रोपाई […]
दाङ । २० औं राष्ट्रिय धान दिवस नेकपा एमालेले किसानको खेत रोपेर मनाएकोछ। नेकपा एमाले लमही नगर कमिटीको आयोजनामा लमही नगरपालिकाको १ नम्बर वडामा खेत रोपेर धान दिवस मनाएको हो । जिल्ला कमिटी सदस्य एवं नगर इन्चार्ज रतन कुमार केसीको अगुवाइमा पार्टीका केन्द्रिय सदस्य सीता सिग्देल न्यौपाने, केन्द्रिय अनुशासन बिभागका सदस्य एवं लुम्बिनी प्रदेशका पुर्व […]
दाङ । ७२ औं जननेता मदन भण्डारीको सप्ताह व्यापी जन्मजयन्तीको शुक्रबार दोस्रो दिन फलफूल वितरण गरि मनाइएको छ । नेकपा एमाले लमही नगर कमिटीको आयोजनामा लमही अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरिएको हो । अस्पतालका इमर्जेन्सी,ओपिडी,भर्ना भएका तथा सुत्केरी लगायतका बिरामीहरुलाई फलफूल वितरण गरिएको हो । जिल्ला कमिटी दाङका सदस्य एवं लमही नगरका इन्चार्ज रतन कुमार […]
कञ्चनपुर । नेपाली काङ्ग्रेस कञ्चनपुरका युवा नेता एवं समाजसेवी शिरोमणि कुमार ओझा(सुर्य)ले सवारी दुर्घटनामा परेर घाईते भएका पत्रकार आचार्य कृष्ण दमाईलाई खाद्यान्न समाग्री सहयोग गरेका छन् । बिहीबार काङ्ग्रेस नेता ओझाले आफ्नो घाईते पत्रकार आचार्य दमाईलाई पौष्टिक तत्वयुक्त खाद्यान्न सहयोग गरेका हुन् । समाजिक सेवा गर्ने उदेश्यले काङ्ग्रेस नेता ओझाले नेपाल पत्रकार महासंघ कञ्चनपुरका सहसचिव […]
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेशका सभापति देवराज पाठकले देशकै ठूलो र पहिलो पार्टी बनोस भन्ने आम जनताको चाहाना भएको बताउनु भएको छ । उहाँले छोटो समयमा जनताले दिएको अगाध मायालाई आत्मसात गरेर अगाडी बढ्ने पनि बताउनु भयो । आज लमहीमा पत्रकारसंग कुराकानी गर्दै सभापति पाठकले देशको आर्थिक र भौतिक विकासको समेत अपेक्षा गर्दै […]
दाङ । नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ को नियमित बैठक आज बुधबार लमहीमा सम्पन्न भएको छ । क्षेत्रीय सभापति भेषराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति दाङले क्षेत्रमा रहेका पार्टीका संगठनहरुले नियमित बैठक बस्छनकी बस्दैन,टोल समिति गठन भाछकी छैन तथा अन्य साङठनिक गतिविधि चुस्त दुरुस्त गर्न र […]