
Jsbg-7
Usbl-7
Pbu
Gsbr-6
ksbl-7
Rksr-7
Csbg-7
Msbg-2
Gsbg-3
Jsbr-3


काठमाडौं । सत्तारुढ नेपाली काङ्ग्रेसका सांसद सुनिल शर्मा पक्राउ पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गोल्फुटार स्थित उनको निवासबाटै पक्राउ गरेको हो ।
मोरङ-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मालाई के विषयमा अनुसन्धानका लागि पक्राउ गरिएको हो भन्ने विषयमा प्रहरीले खुलाएको छैन ।अनलाइनखबर
