
Djs
pku
Lnp
Sgr
Rgp1
Unsku
Pbu
cjs
Gfs
sbs
Srbpu
Rgp
Pes
Ggp

Wsp
Sls
Rgu
Vor
Rgs
Ssm
Tsm
Asm
Ksm
Hal
Bbbpu
Rgu
Sbs
Bbu
Pvg
Ggd
nsb
Gst
Rsb

Ptm
Jmb
Pls
Syp
Jmb
Abd
bbt
Rpp
Gsb
Bml
sab
Mks
Rmb
कञ्चनपुर । नेपाली काङ्ग्रेस कञ्चनपुरका युवा नेता एवं समाजसेवी शिरोमणि कुमार ओझा(सुर्य)ले सवारी दुर्घटनामा परेर घाईते भएका पत्रकार आचार्य कृष्ण दमाईलाई खाद्यान्न समाग्री सहयोग गरेका छन् ।
बिहीबार काङ्ग्रेस नेता ओझाले आफ्नो घाईते पत्रकार आचार्य दमाईलाई पौष्टिक तत्वयुक्त खाद्यान्न सहयोग गरेका हुन् । समाजिक सेवा गर्ने उदेश्यले काङ्ग्रेस नेता ओझाले नेपाल पत्रकार महासंघ कञ्चनपुरका सहसचिव पहिलाद राना,पत्रकार महासंघ सुप प्रदेशका निर्वतमान सदस्य खडक कोली मार्फत घाईते पत्रकार दमाईको घरपरिवारलाई खाद्यान्न सहितका पौष्टिक तत्व हस्तान्तरण गरेका छन् ।
काङ्ग्रेस नेता ओझाले चामल, दाल,नुन,तेल,चिनी, चिउरा चियापत्ती सहित सरसफाई समाग्री साबुन, सोडा,कोलकेट,ब्रस सहितका समाग्री उपलब्ध गराएका छन् । दैनिक काम गरेर घर परिवारको गुजारा चलाउँदै आएका भीमदत्त नगरपालिका ३ नयाँ तिलकपुरका स्थानीय समेत रहेका पत्रकार दमाई सवारी दुर्घटनामा घाईते भएसंगै घरमा खाद्यान्न संकट भएपछि काँग्रेस नेता ओझाले समाजिक सेवाको भावनाले सहयोग गरेको बताए ।
त्यस्तै घाईते पत्रकार आचार्य दमाईको घर परिवारले दलित समुदायको अधिकारका लागि लड्छु भन्ने अधिकारकर्मी, एनजिओकर्मी यस्तो संकटमा बेलामा समेत नहेरेको दुखेसो पोखेका छन् । दलितको अधिकार भन्दै विदेशबाट डलर भित्र्राएर तारे होटलमा फजुल खर्च गर्नु भन्दा यस्ता संकट मृत्युको मुखमा पुगेका दलित समुदायका होनहोर आचार्य समेत रहेका पत्रकार दमाईको स्वास्थ्य र समस्यामा चिन्ता समेत व्यक्ति नभएको भन्दै दमार्ई परिवार दुखित भएका छन् । धनीधनी दलित मान्छे केन्द्रीत आउने कार्यक्रम गरिब दलित समुदाय लक्षित नहुने कार्यक्रमले दलितका नाममा आउने बजेट सदुपयोग भन्दा दुरुपयोग मात्रै हुने गरेको कतिपय दलित समुदायका अगुवाको भनाई छ ।
