
sbs
Pes
pku
Pbu
Gfs
Djs
Sgr
Unsku
Rgp1
Srbpu
Rgp
Ggp
cjs
Lnp

Hal
Vor
Tsm
Pvg
Ssm
Wsp
Rgu
Ggd
Ksm
Rgs
Bbu
Bbbpu
Gst
Asm
Rsb
nsb
Rgu
Sls
Sbs

Bml
Jmb
bbt
Abd
sab
Rpp
Mks
Jmb
Ptm
Pls
Syp
Rmb
Gsb
दाङ । नेपाल कम्युनिस्ट पार्टी नेकपा माओवादी केन्द्र लमही नगर कमिटीले शुक्रबार लमही-८ बिच्का गाउँमा धान दिवस मनाएको छ ।
कमिटीले पार्टीका जिल्ला सदस्य रामबहादुर चौधरीको खेतमा गएर धान रोपाइ गरेर मनाएको लमही नगर कमिटीका उपाध्यक्ष किशोर कुमार घर्ती मगरले जानकारी दिनु भयो ।
लमही नगर कमिटीका अध्यक्ष दिल कुमार श्रेष्ठको नेतृत्वमा गरिएको धान रोपाई कार्यक्रममा लुम्बिनी प्रदेश कमिटीका सदस्य तथा लमही नगर कमिटीका इन्चार्ज बसन्तराज शर्मा (बिक्रान्त)लुम्बिनी प्रदेश कमिटी कार्यालय सदस्य लक्ष्मी चौधरी,उपाध्यक्ष गंगा पाण्डे,उपाध्यक्ष गोपाल चौधरी,कोषाध्यक्ष विश्व अधिकारी,नगर कमिटी सदस्य ननसरा बिक,हिकमत पाण्डे,रोजिना चौधरी,रामकृष्ण चौधरी,वडा नम्बर ५ का वडा कमिटी अध्यक्ष चित्रबहादुर खत्री लगायत किसान संगठनका नेता तथा कार्यकर्ताको सहभागी रहेको थियो ।
