भानु जोशी/लमही शुक्रबार, आषाढ १५, २०८०

दाङ । ७२ औं जननेता मदन भण्डारीको सप्ताह व्यापी जन्मजयन्तीको शुक्रबार दोस्रो दिन फलफूल वितरण गरि मनाइएको छ ।

नेकपा एमाले लमही नगर कमिटीको आयोजनामा लमही अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरिएको हो । अस्पतालका इमर्जेन्सी,ओपिडी,भर्ना भएका तथा सुत्केरी लगायतका बिरामीहरुलाई फलफूल वितरण गरिएको हो ।

जिल्ला कमिटी दाङका सदस्य एवं लमही नगरका इन्चार्ज रतन कुमार केसीको अगुवाइमा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य सीता सिग्देल न्यौपाने,केन्द्रिय अनुशासन आयोगका सदस्य सरस्वती गौतम,लुम्बिनी प्रदेश कमिटी सदस्य कुल बहादुर केसी,बेदनिधी धिताल,मिना गुरुङ तथा जिल्ला कमिटी सदस्य लक्ष्मी शर्मा,पवन शर्मा रिजाल लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]