
Rbs
gms
Pbu
Gsbus
Gsl
Nssbus7
Csbus
Bksbus5
syysr
Syees
Ddhbs
Ssbus
Jsbus
Amb
dsbus
Ratbs
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किने आफ्नो निर्णयबाट विचलित नहुने बताएकी छन् । त्यस्तै उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै आफ्नो निर्णयबाट आफू विचलित नहुने बताएकी हुन् । उनले पार्टीका नेता कार्यकर्ताहरुलाई पार्टी निर्माणमा सक्रिय हुन आह्वानसमेत गरेकी छन्। यस्तै नेकपा एमालेले उनलाई पार्टीको सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेपछि उनले पत्रकार सम्मेलन गरेर […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन्। भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् । त्यस्तै सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरुले उठेर […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधवारको बसेको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् । सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरुले उठेर […]
तनहुँ । खुँडा बोकेर गाउँमा आतंक मच्चाउने रास्वपा नेतालाई तनहु प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँका नेता प्रकाश लौडारी रहेको प्रहरीले जनाएको छ । मदिराको नशामा मात्तिएका लौडारीले भानु नगरपालिका–१२ का बलराम अधिकारी र १३ का अशोक अधिकारीलाई लक्षित गर्दै “मार्छु !” भन्दै खुँडा नचायपछि गाउँमा त्रास फैलिएको थियो […]
काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औं स्मृति दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याएका छन् । कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको हो […]
काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको पार्टी कार्यालय च्यासल पुगेकी छिन् । उनी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न च्यासल पुगेकी हुन् । त्यस्तै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली भने च्यासल पुगिसकेका छैनन् । दिउँसो ३ बजे भनिएको भेटवार्ता प्रधानमन्त्रीको कार्यव्यवस्तताका कारणले केहीबेर पर धकेलिएको हो । यस्तै एमालेमा सक्रिय राजनीतिको घोषणा र पार्टीका […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सरकारलाई समर्थन गरेको दल जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग बैठक गर्दै छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र यादवसँग संयुक्त बैठक गर्ने तय भएको प्रधानमन्त्री ओलीका सञ्चार विज्ञ रामशरण बजगाईंले जानकारी दिए । ‘मन्त्रि परिषद्को बैठकपछि साँझ […]
काठमाडौं । राप्रपाका पुराना नेता तथा पूर्व मन्त्री बालाराम घर्ती मगरको आज निधन भएको छ । ललितपुरको बी एन्ड बी अस्पतालमा उपचारको क्रममा ८७ वर्षीय घर्ती मगरको निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । त्यस्तै हाल राप्रपाको उनि केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेका घर्ती मगर पञ्चायतकालमा पटक–पटक मन्त्री भएका थिए ।
गणेश आचार्य/नेपालमा राजनीतिक,आर्थिक र सामाजिक पद्धतिहरूको गहिरो विश्लेषण गर्दा,नेपालका लागि वैकल्पिक व्यवस्थाले पूंजीवादी व्यवस्थाको तुलनामा अधिक समानता र समृद्धिको सम्भावना प्रदान गर्न सक्छ । तर त्यो बैकल्पिक ब्यबस्था के हो त्यो मुख्य चासो र सरोकारको विषय हो । नेपाली समाजको संरचना, इतिहास र समकालीन राजनीतिक र आर्थिक परिप्रेक्ष्यलाई गहिरो रूपमा विश्लेषण गर्दा, वैकल्पिक व्यवस्थाले कस्तो […]