
Ppu
Nsb
Rsb
Ksb
Ksb
Bsn
Csb
Tgp
Gsb
Fmb
Usb
jsb
Ssb
Ksb
Ssb
Rks

Gsb
Tsb
Hl1
Ssb
Usb

Nps
ptl
Rgu
काठमाडौं । राप्रपाका पुराना नेता तथा पूर्व मन्त्री बालाराम घर्ती मगरको आज निधन भएको छ ।
ललितपुरको बी एन्ड बी अस्पतालमा उपचारको क्रममा ८७ वर्षीय घर्ती मगरको निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
त्यस्तै हाल राप्रपाको उनि केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेका घर्ती मगर पञ्चायतकालमा पटक–पटक मन्त्री भएका थिए ।
