रास्वपाका प्रदेश महामन्त्री र जिल्ला सभापतिले छाडे पार्टी

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कर्णाली प्रदेशको महामन्त्री चन्द्रा बिक र रास्वपा सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेतले पार्टी परित्याग गरेर नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । त्यस्तै काङ्ग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आइतबार बिहान आयोजित एक समारोहमा उनीहरुसँगै रास्वपा छाडेका दर्जनौँलाई खादा मालाले स्वागत गरे । यस्तै प्रदेशका महामन्त्री र प्रदेश राजधानीको कार्यवाहक सभापतिले […]

फागुन २१ को निर्वाचनपछि देशको नेतृत्व नेकपाले सम्हाल्ने ‘प्रचण्ड’को दाबी

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यहीँ फागुन २१ को चुनावमा नेकपा पहिलो पार्टी बनेर देशको नेतृत्व सम्हाल्ने दाबी गरेका छन् । नुवाकोट-काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै युद्धस्तरमा चुनावी अभियानमा खट्न निर्देशन दिए । उनले आफूहरूले देशको समस्या समाधान गर्नको लागि सुरुको दिनदेखि नै निर्वाचनको हुनुपर्ने अडान राखेको बताए […]

काङ्ग्रेसका पुर्वसभापति देउवा उपचारका लागि सिंगापुर प्रस्थान

काठमाडौं । शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । नेपाली काङ्ग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री देउवा बुधबार राति ११:३० बजे क्ष्लनबउयचभ ब्ष्चष्लिभकको उडानमार्फत सिंगापुर गएका विमानस्थल सुरक्षा स्रोतले जनाएको छ । त्यस्तै चुनाव हुन अब एक साता मात्रै बाँकी रहेको अवस्थामा उनी विदेश प्रस्थान गरेपछि यसपटक मतदानसमेत नगर्ने निश्चित भएको छ । डडेल्धुरा बाट […]

दाङ-१ मा कुलप्रसाद केसीको पक्षमा खुले ४७ जना नेकपा नेता-कार्यकर्ताद्वारा राजीनामा

दाङ । नेपाल कम्युनिस्ट पार्टीका सदस्य तथा विभिन्न तहका जिम्मेवार प्रतिनिधिहरुले सामूहिक रुपमा पार्टी परित्याग गरेका छन्।लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी स्थित डिलक्सिन होटल मौरीघाट मा आयोजित पत्रकार सम्मेलनमार्फत ४७ जनाले पार्टीबाट सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् । त्यस्तै पत्रकार सम्मेलनमा वक्ताहरुले दाङ क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार तथा पूर्व मुख्यमन्त्री कुलप्रसाद […]

रास्वपाका वरिष्ठ नेता बालेनलाई पाँच वर्ष जेल हाल्न माग गर्दै गृह मन्त्रालयमा उजुरी

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नागरिकता रद्द गरी पाँच वर्ष कैद माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको छ। शुक्रबार काठमाडौं-३१ का युवराज सफलले गृह मन्त्रालयमा उजुरी दिएका हुन् । शाहले आफूखुसी थर परिवर्तन गरेकाले उनको नागरिकता रद्द गर्न तथा पाँच वर्ष कैद गर्न तथा एक लाख जरिवाना गर्न पनि सफलले […]

एमालेको झण्डा जलाउनेलाई कारबाहीको माग गर्दै दाङको लमहीमा प्रदर्शन

दाङ । नेपाल कम्युनिस्ट पार्टी एमालेको झण्डा जलाउनेलाई कारबाहीको माग गर्दै युवा संघले प्रदर्शन गरेको छ । एमालेनिकट युवा संघले आफ्नो पार्टीको झण्डा जलाउनेलाई कारबाही गर्न माग गर्दै शुक्रबार साँझ लमहीमा प्रदर्शन गरेको हो । एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले आफ्नो झण्डा जलाएको आरोप लगाएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार फागुन ७ गते राति […]

तुलसीपुरमा रास्वपाका कार्यकर्ताले जलाए एमालेको झण्डा

दाङ । तुलसीपुरमा रास्वपाका कार्यकर्ताहरूले नेकपा एमालेको झण्डा जलाएका छन् । तुलसीपुरमा रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह आउने भएपछि भेला भएका उनीहरुले अध्यक्ष केपी शर्मा वली विरुद्ध चर्को नारावाजी गर्दै तुलसीपुरको वीरेन्द्र चोकमा नेकपा एमालेको सुर्य चिन्ह अङ्कित झण्डा जलाएका थिए । ‘केपी चोर देश छोड, झण्डा जला, घन्टी बजा’ जस्ता […]

नेपालले अब राति पनि काम गर्नेछ-काङ्ग्रेस उपसभापति विश्वप्रकाश शर्माफाइल तस्बिर

तनहुँ । नेपाली काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपालले अब राति पनि काम गर्ने बताएका छन् । दमौलीमा भएको सभामा सम्बोधन गर्दै शर्माले अबको १०-१५ वर्षमा मुलुकलाई समुन्नत बनाउन राति पनि काम गर्ने बताएका हुन् । उनले भने, ‘विगतमा जेजस्तो कमजोरी देशमा भए त्यसको दोष हामी अरुलाई थोपरेर उम्किन चाहन्नौँ । जे जति राम्रा काम भए […]

निर्वाचनपछि बलियो सरकार बन्छ: रास्वपा सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान गर्ने बताएका छन् । सोमबार चितवनको कालिका नगरपालिकावडा नम्बर – ३ मा स्थानीयसँगको छलफलमा लामिछानेले अहिले देशभर रास्वपाको पक्षमा माहौल बनेको दाबी गर्दै आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान गर्ने बताएका हुन् । यसअघि सरकारमा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]