
Csbus
Pbu
Gsbus
gms
Jsbus
dsbus
Ssbus
Bksbus5
Rbs
Ratbs
Gsl
Nssbus7
Amb
Ddhbs
अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यसपटकको निर्वाचनमा मतदान मात्र नभई मतक्रान्ति गर्न आह्वान गरेका छन् । शुक्रबार अर्घाखाँचीको सन्धिखर्कका मतदातालाई सम्बोधन गर्दै लामिछानेले भाइबहिनीको रगत खेर जान नदिन निर्वाचनमा साथ दिन आग्रह गरे। यसपटकको निर्वाचन सामान्य परिस्थितिको नभएको उल्लेख गर्दै लामिछानेले भने, ‘यसपटक सिंगो देश जागेको छ, सिंगो देशले मतदान होइन, मतक्रान्ति […]
दाङ । यतिबेला देश चुनावमय बनेको छ । जनताको मत पाएर निर्वाचित बनेका केही राजनीतिक दलका उम्मेदवारहरू फेरि जनताको आँखामा छारो हाल्ने प्रयाससहित मैदानमा उत्रिएका छन् । कसैले टिनको छाना हामीले दिएका हौं भनेर जनतालाई ढाटिरहेका छन् भने कसैले सामाजिक सुरक्षा भत्ता हाम्रै पालामा भएको हो अझै बढाइदिन्छौं भनेर जनतालाई भ्रममा पार्न खोजिरहेका छन् । […]
दाङ । नेपाली काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन नजिकिँदै गर्दा मतदाताले गम्भीर भएर निर्णय लिनुपर्ने बताएका छन् । बुधबार घोराहीमा आयोजित जिल्लास्तरीय भेलामा बोल्दै शर्माले यस्तो बताएका हुन् । “०६४ मा झैँ गल्ती गर्ने कि ०७० मा झैँ विवेक पुर्याउने ?,” उनले प्रश्न गर्दै भने, “किनकि मूल प्रश्न कुन दलले जित्ने भन्ने होइन, विषम परिस्थितिबाट […]
दाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि ५३ जिल्लाका १ सय १७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म १ करोड ५३ लाखभन्दा धेरै मतपत्र छपाइ सकिएको हो । हिजो मात्रै ६ जिल्लाको मतपत्र छपाइ सकिएको निर्वाचन आयोगका सह–प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । प्रत्यक्षतर्फको चुनावका लागि […]
दाङ । नेपाली कङ्ग्रेसका सह-महामन्त्री तथा दाङ क्षेत्र नम्बर–१ का उम्मेदवार योगेन्द्र चौधरीले लमही अस्पतालका बिरामीहरुसँग भेटघाट गरेका छन् । भेटका क्रममा उनले बिरामीहरुसँग प्रत्यक्ष कुराकानी गर्दै अस्पतालबाट प्रदान हुँदै आएका सेवाहरुको अवस्था बारे जानकारी लिएका थिए । उनले बिरामीका आफन्तहरुसँग पनि छलफल गर्दै उपचारका क्रममा कुनै किसिमको समस्या परेमा आफूलाई सम्झिन आग्रह गरेका छन् […]
झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापामा मतदातासँग भेटघाटमा व्यस्त छन् । त्यस्तै उनले कमल गाउँपालिकाका विभिन्न स्थानमा पुगेर मतदातासँग छलफल तथा भेटघाट गरिरहेका छन् । यसै क्रममा स्थानीय मोहन बाबु शेर्माले देउवाको घरमा पैसा भेटिएको भन्ने विषयमा प्रश्न गरेपछि अध्यक्ष ओलीले त्यसलाई एआई (Artificial Intelligence) प्रविधिबाट बनाइएको भ्रामक सामग्री भएको […]
दाङ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ का उम्मेदवार योगेन्द्र चौधरीले घरदैलो अभियानलाई तिब्र पारेका छन । शुक्रबार घोराही उपमहानगर पालिका वडा नम्बर १,२,३मा ‘चौधरीले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै मतदाताको राय सल्लाह, सुझाव लिए । यसैगरी उनले मतदाता समक्ष आफ्ना चुनावी एजेन्डा र भावी योजनाबारे जानकारी दिए । […]
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईका बुवा भोजप्रसादको अन्त्येष्टि गरिएको छ । ९७ वर्षीय भट्टराईको आज बिहान निधन भएको थियो । उनको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको हो । केही दिनदेखि स्वास्थ्यमा जटिल समस्या देखिएपछि बाँसबारी स्थित न्युरो हस्पिटलमा उपचार गराइरहेका उनको त्यहीं निधन भएको थियो । त्यस्तै अन्त्येष्टिमा […]
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले भावी प्रधानमन्त्रीका रुपमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेकोे छ । एमालेको केन्द्रीय कार्यालय,च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष रामबहादुर थापाले मुलुकको रक्षा तथा देशभक्त र लोकतान्त्रिक शक्तिहरुलाई पुनःस्थापित गर्नुपर्ने आवश्यकता रहेकाले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीको प्रस्तावसहित पार्टी चुनावमा होमिएको स्पष्ट पारे । त्यस्तै उनले देश […]