
Nssbus7
Jsbus
dsbus
Amb
Ddhbs
Ssbus
gms
Ratbs
Csbus
Pbu
Rbs
Gsl
Bksbus5
Gsbus
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । शुक्रबारको अन्तिम मतपरिणाम अनुसार ४३ हजार ८६३ मत गणना हुँदा खनालले २७ हजार ७१९ मत प्राप्त गरेका छन्। त्यस्तै उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सबुज बनियाले ६ हजार ६४७ मत […]
कास्की । नेपाली काङ्ग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले एमालेका इन्द्र धारा विष्टलाई हराएर जित निकालेका हुन् । उनी अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि विजयी भएका थिए । नेपाली काङ्ग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा समेत रहेका उनले १ हजार ५ सय १ अन्तरले जित निकालेका हुन् । […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ क्षेत्र नम्बर १ बाट खाता खोलेको छ । सो क्षेत्रबाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) विजयी भएकी हुन् । उनले १५ हजार ४५५ मत पाएकी छन् । त्यस्तै कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत पाएका छन् भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ९७२ मत […]
दाङ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत दाङमा कुल ५८.३३ प्रतिशत मत खसेको छ। प्रदेश निर्वाचन कार्यालय लुम्बिनीले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाभर कुल ४ लाख ३१ हजार ६८६ मतदातामध्ये २ लाख ५१ हजार ८१९ मत खसेको छ । तथ्यांकअनुसार दाङ क्षेत्र नं. १ मा कुल १ लाख ४० हजार १ मतदातामध्ये ८० हजार […]
चितवन । चितवनमा निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले नेकपा बहुमतका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिका वडा नम्बर -१० मा रहेको नारायणी नमुना मावि मतदानस्थल अगाडि निर्वाचन विरोधी पम्प्लेट प्रदर्शन गरेपछि दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । त्यस्तै धादिङ गल्छी गाउँपालिका-१ घर भई हाल चितवन भरतपुर महानगर-७ बस्ने नेकपा बहुमतका सेक्रेटरी […]
बैतडी । निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रभावित पार्ने उद्देश्यले पैसा बाँडिरहेको आशंकामा बैतडीमा एक जना पक्राउ परेका छन् । बैतडीको दोगडा केदार गाउँपालिका क्षेत्रबाट नेपाली काँग्रेसका ५२ वर्षीय भानदेव भट्टलाई नगदसहित नियन्त्रणमा लिइएको हो । स्थानीय बासिन्दाको सूचनाका आधारमा पुगेको शस्त्र प्रहरीको गस्ती टोलीले शंकास्पद गतिविधि देखेपछि भट्टलाई पक्राउ गरी खोचलेक प्रहरी चौकी बुझाएको थियो […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट प्रतिनिधि सभा उम्मेदवार बनेका किशोरी साह कमलको उम्म्देवारी खारेज गरिएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीका अनुसार धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार साहको उम्मेदवारी खारेज गरिएको हो । बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उम्मेदवारी खारेज गरिएको हो । त्यस्तै यहाँ नेकपा एमालेबाट रामचन्द्र मण्डल, […]
सल्यान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सल्यानमा मदिरा र चामलजन्य सामान सहित नियन्त्रणमा लिएको गाडी धनीले व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको खुलाएको छ । सोमबार आज बनगाड कुपिण्डे नगर समितिका सभापति लोकेन्द्र वलीले विज्ञप्ति जारी गर्दै गाडी धनीले व्यक्तिगत वा स्थानीय व्यवसायीको सहयोगका लागि ढुवानी गरेको प्रष्टीकरण दिएको छ। त्यस्तै ‘चुनावको दौरानमा प्रयोग गरिएको उक्त गाडीको […]
दाङ । नेपाली कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सदस्य तथा राजपुर गाउँपालिकाका तत्कालीन माओवादी केन्द्रका उपाध्यक्ष युवा नेता भीम ओलीले नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ दाङका उम्मेदवार योगेन्द्र चौधरीको पक्षमा मतदान गर्न सबैलाई आह्वान गरेका छन् । आज वलीले सामाजिक सञ्जाल आफ्नो फेसबुक वालमा लामो स्टाटस लेख्दै देशकै पुरानो र ठुलो पार्टी तथा लोकतान्त्रिक पक्षधर शक्ति […]