
Gsl
Bksbus5
Amb
Ratbs
Nssbus7
Gsbus
Jsbus
Pbu
Ssbus
Rbs
Ddhbs
Csbus
dsbus
gms

Rgu
Ssm
Sls
Bbu
Ksm
Pvg
Tsm
Sbs
Rgs
Asm
Wsp
Rgu
Gst
nsb
Vor
Bbbpu
Rsb
Hal
Ggd

Pls
Rmb
Mks
Abd
bbt
Syp
Jmb
Rpp
Gsb
Bml
Jmb
Ptm
sab
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान गर्ने बताएका छन् ।
सोमबार चितवनको कालिका नगरपालिकावडा नम्बर – ३ मा स्थानीयसँगको छलफलमा लामिछानेले अहिले देशभर रास्वपाको पक्षमा माहौल बनेको दाबी गर्दै आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान गर्ने बताएका हुन् । यसअघि सरकारमा रहँदा जनताका समस्या समाधान गर्ने धेरै कोसिस गर्दा गर्दै पनि पुरा गर्न नसकिएको उनले बताए ।
उनले सुकुम्वासीको समस्या आयोग बनाएर नै दीर्घकालीन रूपमा समाधान गर्ने प्रतिबद्धता जनाए । कालिका– ३ मा स्थानीयहरूले सुकुम्वासी समस्या समाधानका लागि पटक पटक आश्वासन पाए पनि समाधान हुन नसकेको भन्दै लामिछानेको ध्यानाकर्षण गराएका थिए ।रातोपाटी
