
Pbu
Bksbus5
Amb
Ssbus
Ddhbs
Jsbus
Csbus
gms
Rbs
dsbus
Gsbus
Nssbus7
Gsl
Ratbs

Tsm
Rgu
Ksm
Bbbpu
Sls
Gst
Sbs
Rsb
nsb
Bbu
Rgu
Ggd
Ssm
Asm
Rgs
Vor
Pvg
Wsp
Hal

sab
bbt
Pls
Rmb
Bml
Rpp
Mks
Syp
Ptm
Jmb
Jmb
Abd
Gsb
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कर्णाली प्रदेशको महामन्त्री चन्द्रा बिक र रास्वपा सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेतले पार्टी परित्याग गरेर नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।
त्यस्तै काङ्ग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आइतबार बिहान आयोजित एक समारोहमा उनीहरुसँगै रास्वपा छाडेका दर्जनौँलाई खादा मालाले स्वागत गरे ।
यस्तै प्रदेशका महामन्त्री र प्रदेश राजधानीको कार्यवाहक सभापतिले पार्टी परित्याग गरेपछि निर्वाचनको सम्मुखमा रास्वपालाई धक्का लागेको छ ।
