
mbd
Rbs
Gisld
Mbdvs
Pbu
Sds

Ggd
Vor
Ssm
Bbu
Gst
Rgu
Rsb
Rgu
Asm
Sbs
Pvg
Bbbpu
Sls
Rgs
Wsp
Tsm
nsb
Hal
Ksm

Jmb
Pls
Ptm
Bml
Rmb
Syp
Gsb
sab
Mks
bbt
Rpp
Abd
Jmb
धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नागरिकता रद्द गरी पाँच वर्ष कैद माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको छ।
शुक्रबार काठमाडौं-३१ का युवराज सफलले गृह मन्त्रालयमा उजुरी दिएका हुन् । शाहले आफूखुसी थर परिवर्तन गरेकाले उनको नागरिकता रद्द गर्न तथा पाँच वर्ष कैद गर्न तथा एक लाख जरिवाना गर्न पनि सफलले माग गरेका छन् ।
शाहले २०६३ पुस ६ गते महोत्तरीबाट लिएको नागरिकतामा ‘साह’ थर भए पनि काठमाडौंको मेयर भएपछि २०७९ असार १९ गते नागरिकताको प्रतिलिपि लिँदा आफ्नो थर ‘शाह’ बनाएको उजुरीमा दाबी गरिएको छ ।
त्यस्तै उनले झुटो विवरण पेस गरेर थर परिवर्तन गरेकाले तत्काल पक्राउ गरी आवश्यक कारबाही गर्न उजुरीमा माग गरिएको छ ।
