
gms
Ddhbs
Ratbs
Csbus
Bksbus5
dsbus
Gsl
Jsbus
Rbs
Nssbus7
Pbu
Gsbus
Amb
Ssbus

Ssm
Gst
Rgu
Tsm
Ksm
Wsp
Rsb
Pvg
Rgu
Sbs
Sls
Ggd
Vor
nsb
Asm
Hal
Rgs
Bbbpu
Bbu

Jmb
Bml
Pls
Jmb
Ptm
Gsb
sab
Syp
Rpp
bbt
Rmb
Abd
Mks
दाङ । नेपाल कम्युनिस्ट पार्टी एमालेको झण्डा जलाउनेलाई कारबाहीको माग गर्दै युवा संघले प्रदर्शन गरेको छ ।
एमालेनिकट युवा संघले आफ्नो पार्टीको झण्डा जलाउनेलाई कारबाही गर्न माग गर्दै शुक्रबार साँझ लमहीमा प्रदर्शन गरेको हो । एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले आफ्नो झण्डा जलाएको आरोप लगाएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार फागुन ७ गते राति तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५,स्थित वीरेन्द्र चोकमा रास्वपा सभापति रवि लामिछाने सुर्खेतबाट घोराही आउने क्रममा आयोजित स्वागत कार्यक्रममा केही व्यक्तिहरुले एमालेको झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउसमेत गरेको छ। तुलसीपुर उपमहानगरपालिका-७ कालाखोला निवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
त्यस्तै पक्राउ परेका बस्नेतमाथि थप अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
