विप्लव समूह र सरकारबीचको पहिलो चरणको औपचारिक वार्ता सम्पन्न

काठमाडौँ । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ । वार्ता प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो । वार्ता सकारात्मक दिशाउन्मुख रहेको सरकारी वार्ताटोलीका सदस्य डा. राजन भटट्राईले जानकारी दिनु भयो । त्यस्तै नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गरेको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न […]

प्रचण्ड-माधव नेकपा समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा नागरिकता सहित अनिवार्य उपस्थित हुन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिइएको सो समूहले जनाएको छ । दिउँसो एक बजे बोलाइएको बैठकमा फागुन २३ गते बस्ने प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी […]

सरकारले विप्लवसँग वार्ता गर्नेको लागि दुई सदस्यीय टोली गठन

दाङ । सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनु भयो । गुरुङले विज्ञप्ति जारी गरी विप्लव समूहसँग वार्ताद्वारा समस्या समाधान गर्न २ […]

शाहीद स्मृति तथा शहीद परिवार सम्मान कार्यक्रम राजपुरमा सम्पन्न

दाङ । नेपाल कम्युनिस्ट पार्टी नेकपा राजपुर गाउँकमिटी अध्यक्ष चक्रबहादुर खड्का (शिखर)को अध्यक्षता र नेकपाका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दामा शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि शर्माले झापा आन्दोलन देखि सुखानी शहीदहरुको सपना क्रमशः पूरा हुँदै गएको बताउनु भयो । त्यस्तै उहाँले लामो समयको त्याग र बलिदान पछि मात्र […]

दलित संगठन क्षेत्र नम्बर १ दाङद्वारा क्यान्सर पीडित लक्ष्मीलाई आर्थिक सहयोग

दाङ । नेपाली काङ्ग्रेसको भातृ संगठन दलित संगठन क्षेत्र नम्बर १ दाङले राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवा निबासी क्यान्सर पीडित लक्ष्मी सुनारको अप्रेसन उपचारको लागि नगद १५,००० हजार आर्थिक संकलन गरि हस्तान्तरण गरेको छ । क्षेत्र नम्बर १ दाङका संयोजक पर्बल रसाइलीको नेतृत्वमा उक्त आर्थिक संकलन गरि पीडित सुनारका छोरी मिना सुनारलाई सोमबार हस्तान्तरण […]

नेपाल दलित मुक्ति संगठन गढवा गाउँपालिका स्तरीय एकता भेला सम्पन्न

दाङ । नेपाल दलित मुक्ति संगठन गढवा गाउँपालिका स्तरीय एकता प्रथम भेला तथा प्रशिक्षण कार्यक्रम गढवामा सम्पन्न भएको छ । भेलाले संयोजक ज्ञान बहादुर परियार र सह संयोजक साबित्रा गहतराजको नेतृत्व मा ३१ सदस्यीय गाउँपालिका स्तरीय सम्मेलन आयोजक कमिटी गठन गरेको छ । नेपाल दलित मुक्ति संगठनका जिल्ला सदस्य तिलक परियारको अध्यक्षता तथा नेपाल कम्युनिष्ट […]

राजमो जिल्ला दाङका सदस्य द्वय भण्डारी र खनालको स्वास्थ्यमा सुधार

दाङ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङका सदस्य तथा वरिष्ट युवा समाजसेवी लमही दाङ निवासी ठाकुर प्रसाद भण्डारीको स्वास्थ्यमा केही सुधार आएको छ। गत फाल्गुन ७ गते उद्योग वाणिज्य संघ लमही को बैठक सकेर घर फर्किदै गर्दा बनगाउँ चोक नजिकै राजमार्गमा ट्रक र उहाँ चढेको मोटरसाइकल एक आपसमा ठोक्किन गई गम्भीर घाइते हुनु भएको थियो। […]

नेपाली काङ्ग्रेस राजपुर गाउँकमिटीद्वारा क्यान्सर पीडित सुनारलाई आर्थिक सहयोग

दाङ । नेपाली काङ्ग्रेस राजपुर गाउँ कमिटीले राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवा निवासी क्यान्सर पीडित लक्ष्मी सुनारलाई नगद १०,००० हजार आर्थिक सहयोग गरेको छ । गाउँकमिटीका सभापति सरद कुमार बिसीको सभापतित्वमा फाल्गुन १० गते बसेको बैठकले पीडित सुनारलाई तत्काल दश हजार आर्थिक सहयोग गर्ने भनि गरेको निर्णय अनुसार सभापति बिसीले लक्ष्मीका छोरी मिनालाई उक्त […]

पहिलोपटक मन्त्रि परिषदको बैठक,प्रधानमन्त्री ओलीले डाके

काठमाडौं । सर्वोच्च अदालतले बदर गरिदिएपछि पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । शुक्रबार ५ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक डाकिएको जनाइएको छ । आज बस्ने मन्त्रिपरिषदको बैठकले संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्छ या गर्दैन भन्ने विषयमा केही टुंगो लागेको छैन । त्यसो त,संसद अधिवेशन बोलाउनुअघि प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]