नेपाली काँग्रेसद्वारा जनसम्पर्क समिति समन्वय बिभागको टुङ्गो – नाम सहित

दाङ । नेपाली काँग्रेसले’जनसम्पर्क समिति समन्वय बिभाग’ को टुङ्गो लगाएको छ ।नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाले सोमबार काँग्रेसका केन्द्रिय सदस्य गोबिन्द भट्टराईको नेतृत्वमा नेपाली काँग्रेस जनसम्पर्क समिति समन्वय बिभागको टुङ्गो लगाउनु भएको हो । नेपाली काँग्रेसको बिधान, २०१७ (संसोधन सहित) को धारा २५ (९) बमोजिम देश तथा बिदेशबाट ३४ जना सदस्य मनोनित हुनु भएको […]

दाङमा झुक्किएर नेपाली कांग्रेसमा प्रवेश गरेका कर्याकर्ता पुन नेकपामा फर्किए

आश्विन ५ गते,सोमबार दाङ । झुक्किएर नेपाली कांग्रेसमा प्रवेश गरेका कर्याकर्ता पुन नेकपामा फर्किएका छन् । गत असोज ३ गते दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ हर्षेडाँडामा नेपाली कांग्रेस राप्ती गाउँपालिकाले २ नम्बर वडाका विभिन्न टोलबस्तीका १९ जना नेकपाका कार्यकर्तालाई चियापान तथा भेटघाट कार्यक्रम छ भनि झुक्याएर नेपाली कांग्रेसको रसिद थमाएर कांग्रेसमा प्रवेश गराएको उनीहरूले […]

माऔंबादी केन्द्रकै ‘गड’ बाट २ सय ५० बढी काँग्रेसमा प्रबेश गरेपछि

दाङ । देउखुरीमा विभिन्न पार्टी परित्याग गरि २ सय ५० भन्दा बढीले नेपाली काँग्रेसमा प्रबेश गरेका छन् ।शनिबार देउखुरीमा आयोजित २ छुट्टाछुट्टै पार्टी प्रबेश कार्यक्रममा २ सय ५७ जना नेपाली काँग्रेसमा प्रबेश भएका हुन् । राप्ती गाउँपालिका वडा नम्बर २ का २ सय बढी र गढवा गाउँपालिका वडा नम्बर २ चिमचिमेका ५७ जनाले काँग्रेसमा प्रबेश […]

जस्को कोही छैन,उस्को सरकारछ,५ नम्बर प्रदेश सभा सदस्य शर्मा

आश्विन-२ गते,शुक्रबार  दाङ । ५ नम्बर प्रदेश सभा सदस्य रेवतीरमण शर्माले जसको कोही छैन उस्को सरकारछ,कोही नहुनेको जिम्मा सरकारले लिन्छ,सरकार जनजिबिका र बिकासको सवालमा कटिबद्ध भएर अगाडि बढेको बताउनु भएको छ ।आज ५ नम्बर प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्तर्गत लमही- ९ अमिलियामा नव निर्मित घर रबीलाल बिकलाई हस्तान्तरण गर्दै प्रमुख अतिथि समेत रहनु भएका […]

राजपुर गा.पा. १ मा नेकपाप्रती आस्थावान राख्दै आएका ३० जना अधिकारिकरुपमा नेपाली काङ्रेसमा प्रवेश:

भाद्र ३० गते- मंगलबार,दाङको  राजपुर गाउँपालिका अन्तर्गत वर्डा नम्बर १ मा बिगत लामो समयदेखी नेकपाप्रती आस्थावान रहदै आएका ३० जना व्यक्तीहरु राजपुर १ कठ्वेरुवा निवासी भेगा डाङ्गिको नेतृत्वमा आधिकारिकरुपले नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छ्न । आफुहरु लामो समयदेखीनेकपाप्रती आस्थावान रहदै आएको र उक्त पार्टिलाई मतदान गर्दै आएतापनी पार्टिका स्थानिय नेताहरुले कुनैपनी काममा आफ्ना नातेदारलाईमात्रै हेर्ने […]

नेपाली कांग्रेस परित्याग गरेर तीन सय बढी कार्यकर्ता नेकपामा प्रवेश

भाद्र ३० गते-मंगलबार,नेपाल  कम्यूनिष्ट पार्टी नेकपाका प्रदेश सचिवालय सदस्य तथा माननीय सांसद रेवतीरमण शर्माले सन्तुलीत विकासको अवधारणा अनुसार सरकारले दुर दराजको वस्तीमा विकास पु¥याईरहेको बताउनु भएको छ । नेपाली कांग्रेस परित्याग गरेर नेकपामा प्रवेश गरेकाहरुको स्वागत सम्मानमा राजपुरको जंग्रहवामा आयोजीत कार्यक्रमलाई सम्वोधन गर्दै शर्माले नेकपाको नेतृत्वको सरकारले समाजवादमा पुग्न जग निर्माणको काम भैरहेको र विस्तारै […]

किरण बिक्रम शाहको नेतृत्वमा रहेको बिपी युवा नेतृत्व विकास मंच क्षेत्र न १ दाङले पायो पुर्णता

दाङ । महामानव स्वर्गीय बिपी कोइरालाको १०७ औ जन्मजयन्तीको अबसरमा बिपी युवा नेतृत्व विकास मंच क्षेत्र न १ दाङले बुधबार लमहीमा एक कार्यक्रम सम्पन्न गरेको छ । बिपी युवा नेतृत्व विकास मन्च क्षेत्र न १ का क्षेत्रीय संयोजक किरण बिक्रम शाहको सभापतित्व तथा नेपाली कांग्रेसका महासमिति सदस्य कर्ण बहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो […]

दाङ,राजपुर गा.पा.का १९ जना नेकपा कार्यकर्ता काङ्ग्रेसमा प्रबेश

दाङ । दाङ,देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ का १९ जना कार्यकर्ता नेकपा परित्याग गरि सोतस्फुर्त रुपमा नेपालि काङ्ग्रेसमा प्रबेश गरेका छन् ।नेकपाका कार्यकर्ताहरु पहिले नेकपामा रहेको र अब नेकपा परित्याग गरि नेपालि काङ्ग्रेसको बिचार धारामा आएको भन्दै हस्ताक्षरित बिगेप्तिमा उल्लेख गरिएको छ ।आफुहरु निरन्तर पार्टीको हितमा लागेपनि सधै नेकपाका नेताले कुनैपनि विषयमा ठोस निर्णय […]

नेपाल तरुणदल विभागको केन्द्रीय सदस्यमा खड्का मनोनीत

काठमाडौं । नेपाली काङ्ग्रेसका युवा नेता अनुराग खड्का नेपाल तरुणदलको केन्द्रीय विभाग सदस्यमा आइतबार मनोनीत चयन हुनु भएको छ । खड्कालाई नेपाली काङ्ग्रेस पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले दलको केन्द्रीय विभागको सदस्यमा मनोनीत चयन गर्नु भएको हो । युवा नेता खड्का पुर्व गृहमन्त्री तथा नेपाली काङ्ग्रेस पार्टीका प्रभावशाली नेता खुमबहादुर खड्काका छोरा हुनुहुन्छ । काङ्ग्रेस […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]