Sidha Patra शनिबार, आषाढ १८, २०७९

दाङ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी दाङ क्षेत्र नम्बर १द्वारा लमही नगरपालिकामा गत बैसाखमा भएको स्थानीय तहको निर्बाचनमा उम्मेदवारी दिनु भएका उम्मेदवारहरुलाई सम्मान स्वरुप प्रमाणपत्र दिने कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष लिला यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लमही नगरपालिकामा मेयर पदको उम्मेदवार बन्नु भएका हिरा खड्का,उपमेयर पदका ज्ञानु केसी,कमल न्यौपाने,टिका बिक्रम शाह रबिन्द्रधोज शाह लगायत चुनाबमा सहयोग गर्ने किरण बिसि,राजुशाहीलाई सम्मान स्वरुप क्षेत्रीय उपाध्यक्ष गिरिजा चौधरीले खादा ओढाएर प्रमाणपत्र हस्तारणतन गर्नु भएको थियो।क्षेत्रीय उपाध्यक्ष नेत्र सिंह ठ्कुरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नागरिक समाजका क्षेत्रीय सल्लाकार दामोदर पाण्डेले आफ्नो मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन पार्टीका सचिव कमल न्यौपानेले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]