राजपुर गा.पा. १ मा नेकपाप्रती आस्थावान राख्दै आएका ३० जना अधिकारिकरुपमा नेपाली काङ्रेसमा प्रवेश:

भाद्र ३० गते- मंगलबार,दाङको  राजपुर गाउँपालिका अन्तर्गत वर्डा नम्बर १ मा बिगत लामो समयदेखी नेकपाप्रती आस्थावान रहदै आएका ३० जना व्यक्तीहरु राजपुर १ कठ्वेरुवा निवासी भेगा डाङ्गिको नेतृत्वमा आधिकारिकरुपले नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छ्न । आफुहरु लामो समयदेखीनेकपाप्रती आस्थावान रहदै आएको र उक्त पार्टिलाई मतदान गर्दै आएतापनी पार्टिका स्थानिय नेताहरुले कुनैपनी काममा आफ्ना नातेदारलाईमात्रै हेर्ने […]

नेपाली कांग्रेस परित्याग गरेर तीन सय बढी कार्यकर्ता नेकपामा प्रवेश

भाद्र ३० गते-मंगलबार,नेपाल  कम्यूनिष्ट पार्टी नेकपाका प्रदेश सचिवालय सदस्य तथा माननीय सांसद रेवतीरमण शर्माले सन्तुलीत विकासको अवधारणा अनुसार सरकारले दुर दराजको वस्तीमा विकास पु¥याईरहेको बताउनु भएको छ । नेपाली कांग्रेस परित्याग गरेर नेकपामा प्रवेश गरेकाहरुको स्वागत सम्मानमा राजपुरको जंग्रहवामा आयोजीत कार्यक्रमलाई सम्वोधन गर्दै शर्माले नेकपाको नेतृत्वको सरकारले समाजवादमा पुग्न जग निर्माणको काम भैरहेको र विस्तारै […]

किरण बिक्रम शाहको नेतृत्वमा रहेको बिपी युवा नेतृत्व विकास मंच क्षेत्र न १ दाङले पायो पुर्णता

दाङ । महामानव स्वर्गीय बिपी कोइरालाको १०७ औ जन्मजयन्तीको अबसरमा बिपी युवा नेतृत्व विकास मंच क्षेत्र न १ दाङले बुधबार लमहीमा एक कार्यक्रम सम्पन्न गरेको छ । बिपी युवा नेतृत्व विकास मन्च क्षेत्र न १ का क्षेत्रीय संयोजक किरण बिक्रम शाहको सभापतित्व तथा नेपाली कांग्रेसका महासमिति सदस्य कर्ण बहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो […]

दाङ,राजपुर गा.पा.का १९ जना नेकपा कार्यकर्ता काङ्ग्रेसमा प्रबेश

दाङ । दाङ,देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ का १९ जना कार्यकर्ता नेकपा परित्याग गरि सोतस्फुर्त रुपमा नेपालि काङ्ग्रेसमा प्रबेश गरेका छन् ।नेकपाका कार्यकर्ताहरु पहिले नेकपामा रहेको र अब नेकपा परित्याग गरि नेपालि काङ्ग्रेसको बिचार धारामा आएको भन्दै हस्ताक्षरित बिगेप्तिमा उल्लेख गरिएको छ ।आफुहरु निरन्तर पार्टीको हितमा लागेपनि सधै नेकपाका नेताले कुनैपनि विषयमा ठोस निर्णय […]

नेपाल तरुणदल विभागको केन्द्रीय सदस्यमा खड्का मनोनीत

काठमाडौं । नेपाली काङ्ग्रेसका युवा नेता अनुराग खड्का नेपाल तरुणदलको केन्द्रीय विभाग सदस्यमा आइतबार मनोनीत चयन हुनु भएको छ । खड्कालाई नेपाली काङ्ग्रेस पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले दलको केन्द्रीय विभागको सदस्यमा मनोनीत चयन गर्नु भएको हो । युवा नेता खड्का पुर्व गृहमन्त्री तथा नेपाली काङ्ग्रेस पार्टीका प्रभावशाली नेता खुमबहादुर खड्काका छोरा हुनुहुन्छ । काङ्ग्रेस […]

जनताको जीवन स्तर बृद्दीका लागि दुई तिहाईलाई केसले छेकेको छ? पुर्बमन्त्री गिरी

दाङ । देश र जनतालाई लुट्नका लागि तत्कालिन माओबादी र एमाले जोडिएको पुर्बमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले आरोप लगाउनु भएको छ । जनताको जीवन स्तर बृद्दीका लागि दुई तिहाई सरकारलाई केसले छेकेको छ? भन्दै पुर्बमन्त्री गिरीले देशलाई भ्रष्टचारमय बनाउन सरकार लागिपरेकोमा आक्रोश पोख्नुभयो । दाङको गढवामा पार्टी प्रबेश कार्यक्रमलाई संबोधन गर्दै पुर्ब […]

दाङका युवा नेता खड्का द्वारा १२ लाखको स्वास्थ्य सामग्री वितरण गरिदै

दाङ । पुर्व गृहमन्त्री तथा नेपाली काङ्ग्रेस पार्टीका एक प्रभावसाली नेता स्वर्गीय खुम बहादुर खड्काका पुत्र युवा नेता अनुराग खड्काले कोरोना भाइरसको जोखिममा रहेर आम नागरिकको सुरक्षामा खटिनु भएका सुरक्षा कर्मी, स्वास्थ्य कर्मी तथा संचार कर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने अभियानलाई बिहीबारदेखि सुरुगर्नु भएको छ ।नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ दाङको सहकार्य र समन्वयमा नेता […]

आज११ बजे बोलाइएको नेकपाको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित गरिएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो। पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालय बैठकको निर्णय र निर्देशनअनुसार प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाको प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनु भएको हो । तर सहमतिको […]

पुष्पलाल र गुम्रा थारुको देउखुरीमा श्रद्धाञ्जली

दाङ। देउखुरी कम्युनिष्ट आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा गर्न अझैं बाँकी रहेको प्रदेश नम्बर ५ का माननीय सांसद रेवतीरमण शर्माले बताउनु भएको छ ।माननीय सांसद रेवतीरमण शर्माले नेपाली कम्युनिष्ट आन्दोलनलाई उपचाइमा पु¥याउन कमरेड पुष्पलाल र गुम्रा थारु दुवैको अतुलनीय योग्दानले सम्भव तुल्याएको स्मरण गर्नु भएको हो ।पार्टीका संस्थापक महासचिव पुष्पलालको ४३ औं तथा किसान नेता गुम्रा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]