
Usb
Ssb
Ksb
Bsn
Ppu
Rks
Nsb
jsb
Tgp
Ssb
Ksb
Csb
Rsb
Fmb
Ksb
Gsb

Usb
Tsb
Ssb
Gsb
Hl1

Nps
ptl
Rgu
काठमाडौं । नेपाली काङ्ग्रेसले देशव्यापी विशेष अभियान चलाउने भएको छ ।
सोमबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले देशव्यापी रुपमा विशेष अभियान चलाउने निर्णय गरेको हो ।
चुनावलक्षित विशेष अभियान आगामी भदौ २ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने नेपाली कांग्रेसले जनाएको छ । यो अभियानको विष्तृत खाका काङ्ग्रेस केन्द्रीय कार्यालयले तयार गर्नेछ ।
