
Srbpu
Sgr
Rgp1
Ggp
Lnp
Pbu
Unsku
Rgp
pku

Rgu
Bbu
Bbbpu
Pvg
Rsb
Rgu
Gst
Ggd
Asm
Rgs
Tsm
Ssm
Vor
Hal
Sbs
Sls
nsb
Wsp
Ksm

Ptm
Rpp
Rmb
Abd
Pls
Jmb
Jmb
Mks
Syp
Gsb
sab
Bml
bbt
दाङ । नेपाली काङ्ग्रेसका नेता तथा लुम्बिनी प्रदेशका सभापति अम्मर सिंह पुनले पार्टी बलियो बनाउनका लागि सबै संगठित हुन आवश्यक भएको बताएका छन् ।
नेपाली काङ्ग्रेस दाङ जिल्ला सदस्य विकास बुढाथोकीले शुक्रबार आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रममा सहभागी भएका सभापति पुनले विपक्षीलाई फाइदा हुनेगरी कुनै पनि गतिविधि नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
त्यस्तै सो अवशरमा नेपाली काङ्ग्रेस लमही नगर सभापति सन्तोष बुढाथोकी,जिल्ला कार्य समिति सदस्य बिष्णुमाया बसेल,बृजा चौधरी,नेपाली काङ्ग्रेस गढवा गाउँपालिका वडा नम्बर ७ का वडा सभापति बोटबहादुर चौधरी,प्रेस युनियन लुम्बिनी प्रदेशका पार्सद दु:ख हरण यादव लगायतको उपस्थिति रहेको थियो ।
