
Unsku
Rgp
Pbu
pku
Srbpu
Sgr
Ggp
Lnp
Rgp1

Asm
Gst
Sbs
Pvg
Hal
Tsm
Wsp
Bbbpu
Rgu
Rsb
Rgu
Rgs
Ssm
Ksm
Vor
Ggd
nsb
Sls
Bbu

Rpp
Abd
Jmb
sab
Mks
Bml
Pls
Gsb
Syp
bbt
Ptm
Jmb
Rmb
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार नेताले पार्टी छाडेका छन् ।
नेताहरु दिलनाथ गिरी, श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारीले मंगलबार एक विज्ञप्ति जारी गरी पार्टी छाडेको बताएका छन् ।
राप्रपाभित्र आन्तरिक प्रजातन्त्र नरहेको, सर्वसत्तावाद र अहंकार मौलाएको, विधि र विधानको धज्जी उडिरहेको भन्दै उनीहरुले अपमानित भएर पार्टीमा बस्न नसक्ने बताएका छन् ।
पार्टीबाहिर रहेका राष्ट्रवादी, प्रजातन्त्रप्रेमी व्यक्ति, समूह र पार्टीलाई राप्रपाको मूलधारमा समेट्न आफूहरुले प्रयास गरेको तर पार्टी नेतत्वले अप्रजातान्त्रिक र निर्मम ढंगले लाञ्छना लगाउने र अपराधी करार गर्न खोजेको उनीहरुले बताएका छन् । राप्रपाले पार्टी हित विपरीत गतिविधि जारी राखेको, अनधिकृत वार्ता समिति बनाएको लगायतका आरोप लगाएर नेताहरु गिरी, तिमल्सिना, राजभण्डारी र राजाराम श्रेष्ठलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।
