
Ksb
Ssb
Rsb
Ksb
Bsn
Gsb
Fmb
Ssb
Rks
jsb
Usb
Nsb
Ppu
Ksb
Csb
Tgp
काठमाडौँ । जेरुसेलम – गाजा युद्धमा युद्धविराम सम्झौताअन्तर्गत हमासले सन् २०२३ अक्टोबर ७ मा बन्धक बनाइएका चार जना इजरायली महिला सैनिकलाई रिहा गर्ने तयारी गरेको छ। इजरायलले घर फर्कन लागेका बन्धकहरूको नामहरूको सूची प्राप्त गरेको पुष्टि गरेको छ। योजनाअनुसार सबै कुरा भएमा इजरायली नजरबन्दबाट कति प्यालेस्टिनीहरूलाई रिहा गरिनेछ भनेर कुनै पनि पक्षले निर्दिष्ट गरेको छैन। […]
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामूहिक निर्वासन अभियान सुरु गरेसँगै अमेरिकामा रहेका सयौँ आप्रवासीलाई बिहीबार पक्राउ गरिएको र केहीलाई सैनिक विमान मार्फत देश बाहिर लगिएको ह्वाइट हाउसले बताएको छ । राष्ट्रपति ट्रम्पले शुक्रबार क्यालिफोर्निया र नर्थ क्यारोलिनाको आफ्नो पहिलो भ्रमण गर्ने तयारी गरिरहेका बेला आप्रवासीहरूलाई पक्राउ गरिएको खबर सार्वजनिक भएको हो । ह्वाइट हाउसकी […]
काठमाडौँ । उत्तरपश्चिम टर्कीको एक स्की रिसोर्ट होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् । बोलु प्रान्तको कार्तलकायामा अवस्थित १२ तले ग्राण्ड कार्तल होटलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट आगो सल्किएको थियो । त्यतिबेला होटलमा २३४ पाहुना थिए । आगलागीपछि कतिपय मानिसहरु आत्तिएर होटलबाट हामफालेका थिए । होटलबाट […]
तेहरान । इरानको तेहरानस्थित सर्वोच्च अदालतको भवनमा शनिबार भएको गोलीकाण्डमा २ जना न्यायाधीशको मृत्यु भएको छ । सर्वोच्च अदालतका तीन न्यायाधीशलाई निशाना बनाइएको आक्रमणमा परी दुई जनाको मृत्यु भएको न्यायपालिकाको मिजान अनलाइन वेबसाइटमा जारी विज्ञप्तिमा उल्लेख छ । उक्त विज्ञप्तिमा आक्रमणमा संलग्न आक्रमणकारीले घटनालगत्तै आत्महत्या भएको जनाइएको छ । सरकारी समाचार संस्था इर्नाले पनि आक्रमणमा […]
काठमाडौं । अमेरिकामा आइतबारदेखि टिकटक बन्द हुने भएको छ । यसअघि नै अमेरिकी संसदले १९ जनवरीदेखि टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध अदालतमा परेको मुद्दामा संसदकै निर्णय सदर भएपछि बन्द हुने पक्का भएको हो। अमेरिकामा करिब १७ करोड टिकटक प्रयोगकर्ता छन् । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले भने सो निर्णय कार्यान्वायन तत्काल […]
बोगोटा । उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार पुष्टि गरेका छन् । प्यासिफिका ट्राभलद्वारा सञ्चालित उक्त विमान बुधवार जुराडोबाट मेडेलिन जाँदै गर्दा बेपत्ता भएको र एन्टिओक्वियाको उत्तरपश्चिम कोलम्बियाली विभागको उराओको ग्रामीण क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ । सो जहाजमा चालक दलका दुई सदस्य र आठ यात्रु सवार […]
वाशिङटन डीसी । अमेरिकामा चिसोले गर्दा पाँच जनाको मृत्यु भएको छ । देशका कयौं राज्यमा हिमआँधीले गर्दा कम्तिमा पाँच जनाको मृत्यु भएको बताइएको छ । चिसोले गर्दा विद्यालयहरू बन्द भएका छन् भने आवागमन प्रभावित भएको छ । कयौं स्थानमा बिजुली काटिएको छ । चिसोका कारण मेरील्यान्ड, भर्जिनिया, वेष्ट भर्जिनिया, कान्सास, मिसौरी, केन्टुकी र आर्कान्सस राज्यहरूले […]
क्रेमलिन । रुसको कब्जामा रहेको उत्तर युक्रेनी सहर दोनेत्स्कमा युक्रेनले गरेको ड्रोन आक्रमणमा परेर एक जना रुसी पत्रकारको मृत्यु भएको छ । रुसको सरकारी पत्रिका इज्भेस्तियाले बताएअनुसार यस घटनामा उसको फ्रिलान्स पत्रकारको मृत्यु भएको हो । युक्रेनी सेनाले जानीजानी अलेक्जान्डर मार्तेम्यानोभलाई निशाना बनाएको आरोप रुसले लगाएको छ । यस विषयमा अहिलेसम्म युक्रेनले कुनै प्रतिक्रिया दिएको […]
काठमाडौं । दक्षिण कोरियामा आइतबार आज बिहान भएको बिमान दुर्घटनामा कम्तिमा २८ जनाको मृत्यु भएको छ। जेजू एयरको एउटा फ्लाइ मुआन अन्तर्राष्ट्रिय एयरपोर्टभमा ल्यान्डिङका क्रममा रनवेबाट चिप्लिएर पर्खालमा गएर ठोक्किन पुगेको थियो । योनहाप समाचार एजेन्सीका अनसार थाइल्यान्डको बैंककबाट विमान दक्षिण कोरिया आएको थियो। उक्त विमानमा १ सय ७५ यात्रु सहित ६ फ्लाइट अटेन्डेन्ट सवार […]