
syysr
Gsl
Gsbus
Ratbs
Bksbus5
Amb
gms
Nssbus7
Ssbus
Rbs
Syees
Ddhbs
Csbus
dsbus
Pbu
Jsbus

Vor
Ggd
Pvg
Wsp
Rsb
Sls
Gst
Ssm
Rgu
Asm
Rgu
Bbu
Hal
Sbs
Bbbpu
nsb
Tsm
Ksm
Rgs

Mks
Syp
Ptm
sab
Rmb
Bml
Jmb
Jmb
bbt
Abd
Rpp
Gsb
Pls
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा भूकम्पको धक्का महसुस गरिएको छ ।
सोमबार आज बिहान ५:३६ बजे गएको भूकम्पको तीव्रता रिक्टर स्केलमा ४ मापन गरिएको थियो । राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा दिएको जानकारी अनुसार भूकम्पको केन्द्रबिन्दु नयाँ दिल्ली थियो र यसको गहिराई पाँच किलोमिटर रहेको थियो ।
त्यस्तै भूकम्पको धक्काका कारण धेरै क्षेत्रका मानिसहरू आत्तिएर घरबाट बाहिर निस्किए। यद्यपि, अहिलेसम्म कुनै पनि प्रकारको ज्यान वा सम्पत्तिको क्षतिको रिपोर्ट आएको छैन।
