
jsb
Tgp
Gsb
Fmb
Nsb
Ksb
Ppu
Ksb
Ssb
Csb
Rks
Ssb
Usb
Rsb
Ksb
Bsn
दाङ । तीजको उल्लासपूर्ण माहोललाई लक्षित गर्दै संचारकर्मी तथा गीतकार प्रिया स्मृती गजमेरको शब्दमा तयार गरिएको तीज गीत ‘हाइ गोरी’ सार्वजनिक गरिएको छ । लोकप्रिय गायिका शान्तिश्री परियारको सुमधुर स्वरमा सजिएको यस गीतमा संगीतकार यादव योगीको मनमोहक संगीत रहेको छ । गीतलाई मिना थापाको प्रस्तुतिमा संगीतकार योगीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। भिडियोमा चर्चित […]
दाङ । देउखुरी साहित्य तथा साँस्कृतिक मञ्च दाङको आयोजना तथा देउखुरी गजल अभियान दाङको सहकार्यमा एकल गजल वाचन एवम् स्रष्टा, सिर्जना र समीक्षा कार्यक्रम लमहीको रातोडाँडा स्थित देउखुरी साहित्य मञ्चको सभाकक्षमा शनिबार सम्पन्न भएको छ । साँस्कृतिक मञ्चका अध्यक्ष नीमबहादुर थापाको अध्यक्षता एवम् जनसाँस्कृतिक महासंघका केन्द्रीय सह संयोजक एवम् जनगायक नारायण योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम […]
दाङ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीले विद्यालयमा कविता प्रतियोगिता आयोजना गरि मनाएको छ । बिहानी सत्र र दिवा सत्र गरि दुई सत्रमा कार्यक्रम आयोजना गरिएको थियो । बिहानी सत्रमा व्यवस्थापन सङ्कायका ११ जना विद्यार्थीले भाग लिएका थिए । जसमा रुमा चौधरी, रञ्जित चौधरी,योगेश बस्नेत,रेखा कुमाल,सुरेश शर्मा,बिक्की […]
काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज २१२ औँ जन्मजयन्ती देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनु भएको छ । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीहरुको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । […]
दाङ । देउखुरी साहित्य तथा साँस्कृतिक मञ्च दाङको आयोजना तथा देउखुरी बहुमखी क्याम्पस लमहीको संयोजनमा क्याम्पस स्तरीया कविता प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । साँस्कृतिक मञ्चका अध्यक्ष नीमबहादुर थापाको अध्यक्षता एवम् क्याम्पस प्रमुख शिव ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । देउखुरी बहुमुखी क्याम्पसमा अध्यनरत ११ जना छात्र,छात्राले प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगिताको […]
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा आज पक्राउ परेका छन् । राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा थापा पक्राउ परेका हुन् । त्यस्तै प्रहरीले उनीसहित अन्य केही राजावादीलाई पनि पक्राउ गरेको जनाइएको छ । नारायण चौरबाट बालुवाटार जाने क्रममा प्रहरी हस्तक्षेप भएर उनी पक्राउ परेका हुन् । यस्तै राजावादी समूहले […]
दाङ । देउखुरीको लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूल लमहीले विद्यार्थीको सिकाईका लागी तीनदिने कथा लेखन कार्यक्रम आइतबार सम्पन्न गरेको छ । कथाले समाज बोल्छ भन्ने भनाईलाई आत्मसात गर्दै आयोजना गरिएको यस कार्यशालाले विद्यालय स्तरमा साहित्यिक अभिरुचि भएका विद्यार्थीहरुलाई कथा लेखनमा उत्प्रेरणा दिने उद्देश्यले कार्यक्रम गरिएको विद्यालयले जनाएको छ । विद्यालयका ३६ जना विद्यार्थीहरुसँगको तीनदिने […]
काठमाडौँ । सामाजिक एवम् पारिवारिक चलचित्र “झिल्को” शुक्रबारदेखि प्रदशनमा आएको छ । एउटा समसामयिक विषयमा तयार गरिएको सामाजिक एवम् पारिवारिक चलचित्र झिल्को हेर्नै पर्ने चलचित्र हो । मोबाईलले आज बालबालिकामा कस्तो असर पारिरहेको छ । घर परिवार र समाजमा कस्तो प्रभाब परिरहेको छ । पत्रकारितामा लोकप्रियताका लागि जे पनि लेख्दा त्यसले परिवार र समाजलाई कस्तो […]
दाङ । दङ्गाली गायक, सर्जक तथा संगीतकार अमर दर्लामी मगरले ‘वृन्दना’ नामक लोक गीत बिहिबार दिउँसो सार्वजनिक गरेका छन् ।नितान्तै मौलिक रुपमा बनेको सो गितले विशेषगरी मध्यपश्चिम क्षेत्रको साङ्गितिक रसलाई उत्कृष्ट तरिकाले उतार्ने प्रयास गरेको छ । बिहिबार दिउँसो बिन्दवासिनी म्युजिक युट्युब च्यानलमार्फत बजारमा आएको सो गितमा लोकप्रीय गायिका मेलिना राई र प्युठानी उदायमान गायक […]