
gms
Bksbus5
dsbus
Gsl
Gsbus
Nssbus7
Pbu
Ratbs
Ddhbs
Jsbus
Csbus
syysr
Ssbus
Rbs
Syees
Amb

Sbs
Ssm
Bbu
Wsp
Rgu
Rgs
Tsm
Gst
Rgu
Vor
Bbbpu
nsb
Rsb
Pvg
Ggd
Asm
Hal
Sls
Ksm

Pls
Bml
Abd
Mks
Jmb
Ptm
Jmb
Syp
Gsb
bbt
sab
Rmb
Rpp
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा आज पक्राउ परेका छन् । राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा थापा पक्राउ परेका हुन् ।
त्यस्तै प्रहरीले उनीसहित अन्य केही राजावादीलाई पनि पक्राउ गरेको जनाइएको छ । नारायण चौरबाट बालुवाटार जाने क्रममा प्रहरी हस्तक्षेप भएर उनी पक्राउ परेका हुन् ।
यस्तै राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्दै आएको छ ।
