
mbd
Sds
Pbu
Ksm
Gmk
Anm
Mbdvs
Gisld
Rbs

Rgu
Vor
Gst
Rgs
Rgu
Pvg
Sls
Ggd
Tsm
Rsb
nsb
Wsp
Hal
Asm
Bbbpu
Ksm
Ssm
Sbs
Bbu

Jmb
Ptm
Jmb
bbt
Bml
Gsb
Syp
Abd
Mks
sab
Rmb
Rpp
Pls
काठमाडौं । प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको टोलीले झाँक्रीलाई उहाँकै घरबाट पक्राउ गरेको छ ।
त्यस्तै यस अघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो । तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन् । महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी पनि दिएको छ ।
गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अनेमसंघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो ।
