
Srbpu
Gfs
Lnp
Ggp
cjs
Pes
Rgp1
Sgr
Djs
sbs
Pbu
pku
Rgp
Unsku

Gst
Tsm
Wsp
Rgu
Pvg
Rgs
Ggd
Hal
nsb
Ssm
Asm
Rsb
Vor
Bbu
Ksm
Bbbpu
Sls
Sbs
Rgu

Syp
sab
Abd
Rpp
Gsb
Pls
Rmb
Bml
Jmb
Mks
bbt
Ptm
Jmb
काठमाडौं । विश्वमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २५ लाख नाघेको छ । हालसम्म कोरोनाका कारण २५ लाख ८ हजारभन्दा धेरैको ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ । त्यस्तै विश्वमा ११ करोड ३१ लाखभन्दा धेरैलाई कोरोना भाइरसको संक्रमण भएको छ । यसमध्ये आठ करोड ८७ लाखभन्दा धेरै निको भएका छन् ।
यस्तै कोरोनाका कारण अमेरिका सबैभन्दा धेरै प्रभावित छ । त्यहाँ कोरोनाका कारण सबैभन्दा धेरै पाँच लाख १८ हजारभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै अमेरिकामा दुई करोड ८९ लाखभन्दा धेरैलाई संक्रमण भएको छ । यस्तै,भारतमा एक करोड १० लाखभन्दा धेरै संक्रमित हुँदा एक लाख ५६ हजारभन्दा धेरैको ज्यान गएको छ ।
