देउखुरीको गढवामा आगलागी हुँदा ४ वटा घर,गोठ जलेर नष्ट

दाङ । गढवा गाउँपालिका वडा नम्बर ७ शान्तिपुरमा चार घरमा आगलागी भएको छ । आइतबार साझ करिब ६ बजेको समयमा गढवा गाउँपालिका वडा नम्बर ७ शान्तिपुर निवासी मनिराम रिजालको गोठ बाट आगो सल्किएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको हो । उहाँको गोठबाट शुरु भएको आगोले आफ्नै एउटा घर,नजिकै रहेको उहाँका आमा मिना रिजालको एक […]

न्यायाधीश पोख्रेलका पत्नी तुलसाको स्कुटरमा भेटियो ब्राउन सुगर

दाङ । उच्च अदालत,सुर्खेतका न्यायाधीश मदन पोखरेल पत्नीको स्कुटरबाट प्रहरीले ब्राउन सुगर बरामद गरेको छ । लागूऔषध बरामद भएसँगै ४२ वर्षीया तुलसालाई प्रहरीले आइतबार दिउँसो तुलसीपुरबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय,दाङका अनुसार पक्राउ परेकी तुलसा न्यायाधीशकी कान्छी श्रीमती हुन् । तुलसीपुर बजारमा रहेको न्यायाधीशको घर अगाडि पार्किङ गरी राखेको उनको रा ५ प […]

अस्पतालमा सुत्केरी अनिसाको मृत्यु भएपछि,प्युठानमा नाराबाजी

प्युठान । प्युठान अस्पतालमा शल्यक्रियाबाट सुत्केरी भएकी झिमरुक गाउँपालिका वडा नम्बर ७ तुषारा निवासी २४ वर्षीया अनिसा एम.सी.थापाको मृत्यु भएपछि परिवारका सदस्य र आफन्तले अस्पताल परिसरमा भेला भएर विरोध प्रदर्शन गरेका छन् । डाक्टरको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै उनीहरुले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । अनिसाको तस्वीर अंकित ब्यानरसहित प्रदर्शनमा उत्रिएकाहरुले ‘अनिसालाई न्याय दे’ […]

राजमो जिल्ला दाङका सदस्य द्वय भण्डारी र खनालको स्वास्थ्यमा सुधार

दाङ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङका सदस्य तथा वरिष्ट युवा समाजसेवी लमही दाङ निवासी ठाकुर प्रसाद भण्डारीको स्वास्थ्यमा केही सुधार आएको छ। गत फाल्गुन ७ गते उद्योग वाणिज्य संघ लमही को बैठक सकेर घर फर्किदै गर्दा बनगाउँ चोक नजिकै राजमार्गमा ट्रक र उहाँ चढेको मोटरसाइकल एक आपसमा ठोक्किन गई गम्भीर घाइते हुनु भएको थियो। […]

देउखुरी उद्योग बाणिज्य संघको १७ औं साधारण सभा तथा अधिबेसन सम्पन्न

दाङ । देउखुरी उद्योग बाणिज्य संघ लमहीको १७ औं साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठको अध्यक्षता तथा संघका संस्थापक अध्यक्ष कृष्ण कुमार पन्त ‘राकेश’ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा काँग्रेस नेत्री गिरिजा देबी न्यौपाने,नेकपा प्रतिनिधि द्वण्डीराम चौधरी, सँस्थाका पुर्ब अध्यक्ष लिलाराम खनाल,लमही खानेपानी सँस्थाका सचिब सनम पौडेल,देउखुरी क्रिकेट […]

देउखुरीको दुर्गा भवानी आधारभुत विद्यालयको २४औं वार्षिक उत्स

दाङ । देउखुरीको राप्ती गाउँपालिका मसुरीया अन्तरग दुर्गा भवानी आधारभुत विद्यालयको २४ औं वार्षिक उत्सव तथा अभिभावक भेला शनिवार सम्पन्न भएकाे छ । भेलाकाे उदघाटन राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले गर्नु भएको हो । सो विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र भुसालको अध्यक्षतामा भएको २४ औं वार्षिक उत्सव तथा अभिभावक भेलामा चन्दा दाता,अक्षयकोष स्थापना कर्तालाई धन्यवाद […]

एक महिने श्री स्वस्थानी व्रतकथा आज समापन हुँदै

काठमाडौं । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक वाचन र श्रवण गर्ने एक महिने श्रीस्वस्थानी व्रतकथाको आज समापन हुँदैछ । पुस शुक्ल पूर्णीमाका दिनदेखि सुरु भएको यो वर्षको श्रीस्वस्थानी व्रतकथा आज विधिवतरुपमा समापन गर्न लागिएको हो । आजदेखि श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनसम्मका लागि विसर्जन गरिन्छ । महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा […]

जुवा खेलिरहेका ८ जना जुवाडेलाई दाङकाे सेवारदेखि पक्राउ

दाङ । दाङमा जुवा खेलिरहेका ८ जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर ८ सेवार स्थित सुरेन्द्र सेनको घरमा जुवा खेलिरहेको समयमा आज विहान साढे १ बजे ६४ हजार ३ सय रुपैयाँसहित ८ जना पक्राउ परेका छन् । त्यस्तै पक्राउ पर्नेहरुमा वडा नम्बर ८ का २८ वर्षिय तिलक वली,३५ वर्षिय शरद रावत,३० वर्षिय […]

नेपाली काङ्ग्रेस राजपुर गाउँकमिटीद्वारा क्यान्सर पीडित सुनारलाई आर्थिक सहयोग

दाङ । नेपाली काङ्ग्रेस राजपुर गाउँ कमिटीले राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवा निवासी क्यान्सर पीडित लक्ष्मी सुनारलाई नगद १०,००० हजार आर्थिक सहयोग गरेको छ । गाउँकमिटीका सभापति सरद कुमार बिसीको सभापतित्वमा फाल्गुन १० गते बसेको बैठकले पीडित सुनारलाई तत्काल दश हजार आर्थिक सहयोग गर्ने भनि गरेको निर्णय अनुसार सभापति बिसीले लक्ष्मीका छोरी मिनालाई उक्त […]

लमही खानेपानीले थप स्रोतको व्यवस्थापन गर्दै

दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले २४ घण्टा खानेपानी उपलब्ध गराईरहेको छ । अव यो खानेपानी संस्थाले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै खानेपानीको थप स्रोतको व्यवस्थापन गर्न थालेको छ । लुम्बिनी प्रदेश सभा सदस्य माननीय सांसद रेवतीरमण शर्मा,प्रतिनिधि सभा सदस्य माननीय विष्णु पौडेल र लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष दण्डिराम चौधरी, सचिव […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]