
Gisld
Mbdvs
Sds
Pbu
Rbs
mbd

Rsb
Tsm
Bbu
Pvg
Bbbpu
Sls
Ssm
Rgu
Vor
Ggd
Rgu
Hal
Rgs
Gst
nsb
Sbs
Wsp
Ksm
Asm

Abd
Gsb
Syp
Ptm
Rpp
Bml
Pls
Rmb
Jmb
bbt
sab
Jmb
Mks
दाङ । देउखुरीको राप्ती गाउँपालिका मसुरीया अन्तरग दुर्गा भवानी आधारभुत विद्यालयको २४ औं वार्षिक उत्सव तथा अभिभावक भेला शनिवार सम्पन्न भएकाे छ । भेलाकाे उदघाटन राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले गर्नु भएको हो ।
सो विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र भुसालको अध्यक्षतामा भएको २४ औं वार्षिक उत्सव तथा अभिभावक भेलामा चन्दा दाता,अक्षयकोष स्थापना कर्तालाई धन्यवाद ज्ञापन गरिएको छ । त्यस्तै उक्त कार्यक्रमको अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र भुसालले आफ्नो आमा उमकला भुसालको सम्झनामा १ लाख १ हजार १ सय ११ रुपैयाको अक्षयकोष स्थापना गरिदिनु भएको छ । २ सय ६८ जना विद्यार्थी रहेको विद्यालयमा ८ कक्षा सम्म ९ जना शिक्षक कर्मचारीद्धारा पठनपाठन भैरहेको विद्यालय परिवारले जनाएको छ ।
