
Rksr-7
Usbl-7
ksbl-7
Pbu
Csbg-7
Jsbr-3
Jsbg-7
Msbg-2
Gsbg-3
Gsbr-6
दाङ । लमही अस्पतालका अध्यक्ष जोगराज चौधरीले बिरामीप्रति मुस्कान सहितको व्यवहार गर्दै गुणस्तरीय सेवा प्रवाह गर्न अस्पतालका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । आज लमही अस्पतालमा बसेको समिक्षा तथा छलफल बैठकमा अध्यक्ष चौधरीले अस्पतालमा उपचारका लागि आउने हरेक बिरामीलाई समान व्यवहार गर्नुपर्ने बताए । उनले पावर वा पहुँचका आधारमा नभई हरेक बिरामीलाई समान अधिकारका साथ सेवा […]
बाँके । प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ्ले जिल्ला प्रहरी कार्यालय बाँकेको अनुगमन गरेका छन् । अधिकारी तामाङले बस्तु स्थिति निरीक्षण गर्नुका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई पारदर्शि रुपमा नागरिक मैत्री सेवा प्रवाह गर्न स्थान विशेषका समस्या पहिचान गरी समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभाव कारी रुपमा संचालन गर्दै लैजानु पर्ने बताएका हुन् । लागू औषध […]
दाङ । गढवा गाउँपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय तुलसीपुर दाङसंग सहकार्य गरि सरकारी दररेटमा गढवाका किसानको धान खरिद कार्य सोमबारदेखि सुरु गरेको छ। २ हजार कोटा मात्र खरिद हुने खबरले किसान चिन्तीत भएका छन् । बजारमा लोकल ब्यापारीले २ हजार ४ सय आसपसमा धान गरिरहेको समयमा पालिकाको सहकार्यमा ३ हजार […]
काठमाडौँ । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औँ जन्मजयन्ती मंगलबार आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्त्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गर्नुभएको थियो । यसलाई सत्य […]
काठमाडौं । नेपाल प्रहरीको ३३ औं आईजीपीको रुपमा सोमबार एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत एआईजी कार्की आईजीपीको पहिलो दाबेदार थिए । सोमबार आज बसेको मन्त्रिपरिषद बैठकले उनै कार्कीलाई नेपाल प्रहरीको नेतृत्व सुम्पेको हो । त्यस्तै प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुवेर […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर –५ ,सिसहनियाँमा सञ्चालित ३ दिने हस्तकला तालिम सम्पन्न भएको छ । शान्ता बुटिक एण्ड हस्तकला सिसहनियाँ र शान्ता मेडिकल हल भालुवाङको प्राविधिक सहयोगमा राप्ती चेम्बर अफ कमर्सको मातहतमा रहेको महिला चेम्बर अफ कमर्सले आयोजना गरेको तालिम आइतवार एक समारोहका बीच समापन गरिएको छ । महिलाहरुलाई सीप र रोजगारीसँग […]
दाङ । नेपाल सरकारले हालै केही पालिकामा “खाद्य तुलसिपुर जस्ता मोडेल योजना सञ्चालन गर्ने घोषणा गरेको छ । कागजमा यो योजना सबै किसानको पहुँच र उत्पादन क्षमता बढाउने उद्देश्यले ल्याइएको भनिएपनि,व्यवहारमा यो कार्यक्रम केही सिमित पहुँचवालाहरुको हातमा सीमित हुने संकेत देखिन थालेको छ । विशेषज्ञहरुका अनुसार,सरकारले योजना केवल दुई–चार वटा पालिकामै सीमित राख्ने हो भने […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा सरसफाइ रनिङ्ग शिल्ड कार्यक्रमलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सम्बन्धित सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरुले फोहोर व्यवस्थापनलाई दीगो बनाउन फोहोरलाई स्रोतमै वर्गीकरण गर्नुपर्नेमा जोड दिएका थिए । साे अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष विष्टले सफा,स्वस्थ र सुन्दर गाउँपालिका निर्माण सबैको साझा […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशन गरेको छ । बोर्ड बैठक आज बसेर नतिजा प्रकाशित गरेको हो । बोर्डका अनुसार पूरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । असोज ७ र ८ गते भएको परीक्षामा १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएका थिए । जसमा ७६ […]
काभ्रेपलान्चोक । काभ्रेमा जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । जिल्लाको बनेपा नगरपालिका वडा नम्बर–४,ब्रमायणी पार्कबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका–७ तीनधारा बस्ने ३५ वर्षीय अन्जेश तौजेल समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । त्यस्तै इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३८ हजार २ सय […]