
Sds
Pbu
Mbdvs
mbd
Gmk
Anm
Ksm
Gisld
Rbs

Sbs
Wsp
Rgs
Bbbpu
Vor
Gst
Ssm
Pvg
Rsb
Asm
Bbu
Hal
Rgu
Rgu
Ksm
nsb
Tsm
Sls
Ggd

Mks
Rmb
Ptm
Bml
Abd
Gsb
sab
Jmb
Syp
bbt
Jmb
Pls
Rpp
रोल्पा । रोल्पाको लुङ्ग्री गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्षको भिरबाट लडेर मृत्यु भएको छ । वडा अध्यक्ष कर्णबहादुर रोका मगरको हिजो भिरबाट लडेर मृत्यु भएको हो ।
त्यस्तै उहाँ हिजो बेलुकी सुनछहरीको सालमजाबाट हार्जङ घर फर्कने क्रममा मूलखोलाको भिरबाट खसेर अध्यक्ष रोकाको मृत्यु भएको स्थानीयवासीले बताएका छन् ।
उहाँ माओवादी केन्द्रका स्थानीय नेता समेत हुनुहुन्थ्यो । पञ्चायतकालदेखि नै राजनीतिमा सकृय रोकामगर स्थानीय रुपमा लोकप्रिय नेताका रुपमा चिनिनुहुन्थ्यो ।
