
Rgp
Rgp
Jns
Ggp
Rgp
lnp
Sgp
Rgp
Lnp
Ggp
ksb
Asb
Usb
Dbs
Lks
Pbu
Dus
दाङ । देउखुरीको लमही चेम्बर अफ कमर्स लमहीले दोस्रो चरणमा बढ्दै गइरहेकाे शक्तिसाली काेराेना भाइरस सङ्क्रमणबाट सुरक्षित हुनका लागि स्वास्थ्य मापदण्ड अपनाउन सम्पुर्णमा अपील गरेकाे छ ।काेभिड १९ काे सङ्क्रमण दिनानुदिन बढ्दै गइरहेकाे बेला लमही बजारको गोलघर अगाडि पैदल यात्रुलाई नि:शुल्क मास्क बितरण गर्दै चेम्बर अफ कमर्सका अध्यक्ष अजय न्यौपानेले सम्पूर्ण व्यावसायीहरू तथा आम नागरिकलाई […]
दाङ । गढवा गाउँपालिका पशुसेवा शाखाले गढवाका सबै वडाहरुमा किसानहरुलाई निशुल्क घाँसको बिउ वितरणको काम सुरु गरेको छ । बिहिवार गढवाको वडा नं. ६ बाट मकैचरी नामको उननत बर्षे घाँस वितरण सुरु गरिएको र क्रमश सबै वडाहरुमा वितरण गरिने पशु बिकास शाखाका प्रमुख अनन्तराज रेग्मीले जानकारी दिएका छन् । यसैगरी गढवा गाउँपालिका वडा नं. ६ […]
काठमाडौं । नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को दोस्रो लहरबाट जोगिँदै स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै पेशागत कर्तव्य पूरा गर्न आम सञ्चारकर्मीलाई आग्रह गरेको छ ।अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा बिहीबार बसेको महासङ्घ पदाधिकारी बैठकले कार्यरत सञ्चारकर्मी र कर्मचारीका लागि स्वास्थ्य सतर्कतामा विशेष ध्यान दिई काम गर्ने वातावरण मिलाउन सञ्चार गृहसँग मागसमेत गरेको छ । त्यस्तै […]
दाङ । गढवा ६ मनिकापुरका अग्निी पिडितहरुलाई बुधवार गढवा गाउँपालिकाले खाद्यान्न तथा भाँडाकुडा लगायतका सामाग्री प्रदान गरेको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादव र बिपद् ब्यवस्थापन समितिका संयोजक प्रकाश भण्डारी लगायतको टोली पिडितहरुको निवास मनिकापुरमा पुगी ३ घर परिवारलाई राहात बितरण गरेको गाउँपालिकाले जनाएको छ । केहि दिनपछि पिडितहरुलाई बस्ने बासका लागि जस्तापाता पनि प्रदान […]
काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनले नवलपरासीको रामग्राम नगरपालिका ४ जितपुरमा ठूलो संख्यामा गिद्धको मृत्यु भएको घटनामा संलग्नलाई हदैसम्म कारबाही गर्न प्रशासनसँग माग गरेको छ । अमानवीय तरिकाबाट विष खुवाएर केही कुकुर मारेको र सो कुकुरहरुको शव खाएपछि गिद्ध मरेको प्रारम्भिक अनुमान गरिएको भन्दै एशोसिएसनले उच्चस्तरीय समितिबाट जाँचबुझ गरी संलग्न व्यक्तिहरुलाई कारबाही गर्न माग गरेको हो […]
काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण बढ्न थालेपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर बन्द गरिएको छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा.मिलनकुमार थापका अनुसार पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा नित्य पूजा भने निरन्तर जारी रहने भएको छ । त्यस्तै पशुपति क्षेत्रका मठ मन्दिरमा नित्य पूजा बाहेक अरु सबै क्रियाकलाप गर्न निषेध गरिएको छ । यसबाट […]
दाङ । घोराहीमा १५२ औं लेनिन जयन्ती तथा ७३ औं नेकपा (मसाल)को जिल्ला समिति दाङ देउखुरीको आयोजनामा घोराहीमा सम्पन्न भएको छ । नेकपा मसाल दाङ जिल्ला प्रवक्ताका भरत भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अखिल नेपाल युवक संघ पूर्व केन्द्रीय अध्यक्ष कामरेड काशीनाथ पोख्रेलले लेनिनले गरेको योगदान , नेपालमा कम्युनिष्ट पार्टीको इतिहास […]
एजेन्सी । भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को सङ्क्रमित संख्या तीन लाख १४ हजार ८३५ जना थपिएपछि कुल सङ्क्रमितको संख्या एक करोड ५९ लाख ३० हजार भन्दा बढी भएको छ । सोही अवधीमा भारतमा कोरोनाबाट २ हजार १०४ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या १ लाख ८४ हजार […]
दाङ । जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक सुचना जारी गदै कोरोना सावधानी अपनाउन भनेको छ । कार्यालयले बुधवार एक सार्वजनिक सुचना जारी गदै कोरोना माहामारीको संक्रमण बढ्दै गइरहेको भन्दै सचेत रहन सवैमा अपिल गरेको छ । त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी चिरणजिवी रानाले जारी गरेको सुचनामा घोराही र तुलसीपुर क्षेत्रका सम्पुर्ण शैक्षिक संस्थाहरु बैशाख मसान्त […]
दाङ । दाङ घोराही निवासी पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस संक्रमनका कारण निधन भएको छ ।घोराही उपमहानगरपालिका वडा नं.१७ बेलभार निवासी ४० बर्षीय पत्रकार अधिकारीको मंगलवार राति काठमान्डौंमा उपचारका क्रममा मृत्यु भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । अधिकारी चैत २५ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा घोराहीस्थित नेपाल पत्रकार महासंघमा भएको निर्वाचनमा मतदान गरेका […]