
Ksm
Pbu
Sds
Gisld
Gmk
mbd
Mbdvs
Rbs
Anm

Rsb
nsb
Vor
Sbs
Tsm
Rgu
Rgs
Gst
Sls
Bbu
Wsp
Pvg
Ssm
Ggd
Hal
Asm
Bbbpu
Ksm
Rgu

Syp
sab
Rpp
Gsb
bbt
Ptm
Abd
Jmb
Jmb
Mks
Pls
Rmb
Bml
दाङ । देउखुरीकाे गढवा गाउँपालिका वडा नम्बर ६ मनिकापुरमा आगलागी हुँदा २ घर र २ गोठ जलेर खरानी भएका छन् ।
सोमवार बेलुका साढे ५ बजे गोठबाट एक्कासी सल्केको आगोले स्थानीय शोभाराम घर्ती मगर, कमल घर्ती मगर, खिमबहदुर घर्ती मगर र हेमबहादुर घर्ती मगरको घर तथा गोठमा आगलागी भएको हो ।
उक्त आगलागीबाट ९ लाख बराबरकाे क्षती भएकाे ईलाका प्रहरी कार्यालय गढवाले बताएकाे छ । त्यस्तै सो आगोलाइ गढवा गाउँपालिकाको दमकल,प्रहरी तथा स्थानीय बासिले नियन्त्रणमा लिएका थिए ।
