
Gisld
Gmk
Rbs
Mbdvs
Anm
Ksm
mbd
Pbu
Sds

Vor
Hal
Sbs
Rgs
Rgu
Wsp
Ggd
Tsm
Rsb
Bbbpu
nsb
Asm
Rgu
Sls
Ksm
Ssm
Gst
Bbu
Pvg

Rpp
Jmb
Abd
Gsb
Bml
Jmb
Ptm
Syp
bbt
Rmb
Pls
sab
Mks
काठमाडौं । नेपालको ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य पूरा भएको छ । सो धरहराको पुनःनिर्माण कार्य सकिएलगत्तै अहिले रङ्ग लगाउने काम भइरहेको छ ।
त्यस्तै धरहराको वैशाख ११ गते बिहान ११ः०० बजे उद्घाटन गर्ने तयारी गरिएको छ । भूकम्पले भत्काएको संरचना पुनःनिर्माण भए पनि अन्य केही संरचना निर्माणको काम सम्पन्न नभएकाले तत्काल सर्वसाधारणका लागि खुला हुने छैन । त्यसका लागि आगामी मङ्सिरसम्म समय लाग्ने बताइएको छ ।
यस्तै विसं २०७२ को विनाशकारी भूकम्पबाट धरहरालगायत ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए । भूकम्प गएको तीन वर्षपछि मात्रै यस सम्पदाको पुनःनिर्माणको कामले गति लिएको हो । गोरखा भूकम्पले ढलेको धरहरा पुनःनिर्माणको प्रधानमन्त्री ओलीले विधिवत् रुपमा २०७५ पुस १२ गते उद्घाटन गरेका थिए ।
