
Rgp
lnp
Ggp
Usb
Lks
Jns
Rgp
Sgp
Rgp
Dus
Ggp
Pbu
ksb
Asb
Dbs
Lnp
Rgp
काठमाडौ । उज्यालो नेटवर्क अनलाइनका सम्पादक अनिश तामाङलाई कार्यालयबाटै र उज्यालो नेटवर्कका महाप्रबन्धक दुर्गालाल तामाङलाई बसुन्धाराबाट आइतबार नेपाल प्रहरीले गिरफ्तार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाउदै निशर्त रिहाइ गर्न माग गरेको छ । आइतबार आफ्नो कार्यालयको न्युज डेक्समा काम गरिरहेका उज्यालो नेटवर्कका डेक्स सम्पादक विवेक लाेप्चनकाे मोबाइल र क्यामेरा समेत प्रहरीले जफत गरेकाे […]
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ८ मुसिनाका निवासी ५५ वर्षीय सुरेश बुढा मगर लामो समय देखि आँखाको बिरामी छन् । उपचारका लागि कहिले भारत त कहिले नेपालका बिभिन्न अस्पताल पुगे तर कुनै पनि अस्पतालमा गतिलो उपचार हुन् सकेन । उनी निरास भएर हिजो आज घरै बसिरहेका छन् । कोइलाबासमा आँखाको उपचार हुने अस्पताल […]
बाँके । नेपालगन्जको जमुनाह सिमानामा दिनप्रतिदिन नक्कली पत्रकारको असुलीधन्दा मौलाएको छ । कोरोना संक्रमण बढेसँगै जमुनाह नाकामा प्रेस पास देखाएर तस्करी,दलाली गर्ने मात्रै नभई भारतबाट आउने नागरिकको सामानमाथि खानतलासी गर्ने,भन्सार र प्रहरीको काम गर्ने र असुली धन्दा गर्ने गरेको भेटिएको छ । अनलाइन पत्रकार संघ बाँकेले यसअघि पनि अनलाइन पासको दुरूपयोग गरेर नाकामा असुली गरिरहेको […]
दाङ । लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका वडा नम्बर ६ पथरगढवामा अत्याधुनिक सुविधा सम्पन्न सात शैयाको मन्नत पोलिक्लिनिक प्रा.लि. सञ्चालनमा आएको छ । पहिलो पटक एमबीबीएम डाक्टरहरु सहितको अत्याधुनिक सुविधा सम्पन्न पोलिक्लिनिक सञ्चालनमा आएको हो ।यस्तै देउखुरीको राप्ती गाउँपालिका—६ भगवानपुर निवासी समसाद अलिको करिब डेढ करोडको व्यक्तिगत लगानीमा उक्त पोलिक्लिनिक सञ्चालनमा आएको हो । उक्त […]
दाङ । देउखुरीको गढवा गाउँपालिकाले गापाभित्रका सरोकारवालाको संयुक्त उपस्थितिमा कोभिडबाट बच्न र बचाउनकालागी ४ वटा प्रस्तावहरुमाथी व्यापक छलफल पश्चात् निर्णय समेत गरेको छ। गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा आज बसेको बैठकमा सम्पुर्ण वडाका वडा अध्यक्षहरु, राजनितिक दल,स्थानिय बुद्दिजिवी,शिक्षणसस्था प्रतिनिधि,अन्य संघसस्था प्रतिनिधि लगायतको सर्वपक्षिय उपस्थिती रहेको थियो। उक्त बैठकले विद्यालय संचालन गर्दा,यातायात संचालन गर्दा निकै सावधानीपुर्वक […]
दाङ । देउखुरीमा मृत चित्तल फेला परेको छ । लमही नगरपालिका वडा नम्बर ७ बनगैँ जँगलमा चित्तल मृत फेला परेको हो । स्वर्गद्वारी हरियाली सामुदायिक बन समितिको क्षेत्राधिकार भित्र पर्ने जँगलमा स्थानिय गोबिन्द देबकोटाले मृत चित्तल देखेपछि जनप्रतिनिधि,प्रहरी र बन कर्मचारीलाई खबर गरेका थिए ।लमही नगरपालिका वडा नम्बर ७ का वडा सदस्य कुल बहादुर बुढा […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उदघाटन गरेका छन् । धरहरा रहेको स्थान सुन्धारामा शनिबार विहान आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहराको उदघाटन गरेका हुन् । लिफ्टबाट २० औं तलामा रहेको बालकोनीमा पुगेर प्रधानमन्त्री ओलीले पुष्प वृष्टिसमेत गरे । २०७२ सालको भूकम्पमा भत्किएको धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको हो । धरहरा […]
दाङ । लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका वडा नंवर ५ को कार्यालय परीसर भित्र बियरका बोत्तल यत्रतत्र भेटिन्छन । कार्यालयको भवन परिसरमा यत्र तत्र छरिएको अवस्थामा बियरका बोतल भेटिएका छन ।सरकारी कार्यालयमा सुर्तिजन्य पदार्थ समेत मुखमा हाल्न नपाइने ठाउँमा मादक पदार्थका बोत्तल भेटिनुले सेवा ग्राहीहरु अचम्मित परेका छन । सरकारी कार्यालयले पालना गर्नु पर्ने आचारसंहितानै […]
दाङ । कोरोना संक्रमणबाट दाङमा थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गढवा गाउँपालिकाका १५ वर्षीय बिधान आचार्यको मृत्यु भएको छ । आचार्यको बैशाख ८ गते भैरहवा मेडिकल कलेजमा पिसिआर चेक गर्दा उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यस्तै आचार्यमा अत्याधिक ज्वरो देखिएपछि उपचारका लागि भैरहवा लगिएको थियो । उपचारको क्रममा उनको […]
दाङ । विप्लव नेतृत्वको नेकपा निकट दलित मुक्ती मोर्चा, जिल्ला समिती दाङको ८औं जिल्ला भेला दाङको लमहीमा सम्पन्न भएको छ । “सामाजिक दलाल पुजीवादको आधुनिक बिभेदका विरुद्ध शसक्त दलित आन्दोलन, बैज्ञानिक समाजबादको पक्षमा दलित मुक्ती मोर्चाको ८औं जिल्ला भेला’’ भन्ने मुल नाराका साथ भेला सम्पन्न भएको हो। सो भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा दाङ […]