
Lnp
Rgp
pku
Unsku
sbs
Pbu
cjs
Rgp1
Srbpu
Sgr
Gfs
Pes
Djs
Ggp

Ksm
Hal
Ggd
Ssm
Pvg
Bbbpu
Rgs
Asm
Rgu
Sbs
Vor
Rgu
Rsb
Bbu
Wsp
Tsm
Sls
Gst
nsb

Jmb
Ptm
Pls
Gsb
Bml
Mks
bbt
Rmb
Jmb
Abd
Rpp
Syp
sab
दाङ । देउखुरीको लमही चेम्बर अफ कमर्स लमहीले दोस्रो चरणमा बढ्दै गइरहेकाे शक्तिसाली काेराेना भाइरस सङ्क्रमणबाट सुरक्षित हुनका लागि स्वास्थ्य मापदण्ड अपनाउन सम्पुर्णमा अपील गरेकाे छ ।
काेभिड १९ काे सङ्क्रमण दिनानुदिन बढ्दै गइरहेकाे बेला लमही बजारको गोलघर अगाडि पैदल यात्रुलाई नि:शुल्क मास्क बितरण गर्दै चेम्बर अफ कमर्सका अध्यक्ष अजय न्यौपानेले सम्पूर्ण व्यावसायीहरू तथा आम नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेका हुन ।
त्यस्तै दोस्रो चरण्को कोरोना भाइरस पहिलो चरणको कोरोना भाइरसको भन्दा संक्रमण दर उच्च साथै शक्तिसाली देखिएको छ । जसबाट बच्न आम नागरिक सतर्कता अपनाउनु पर्ने देखिन्छ ।
