
Gsbus
Nssbus7
dsbus
Csbus
Jsbus
Rbs
Pbu
Ratbs
Ddhbs
Gsl
Amb
Ssbus
gms
Bksbus5

Sbs
Ggd
Hal
Tsm
Wsp
Pvg
Asm
nsb
Rgs
Rgu
Sls
Gst
Rsb
Vor
Ksm
Bbu
Bbbpu
Rgu
Ssm

Syp
bbt
Ptm
Jmb
Bml
sab
Jmb
Pls
Rpp
Gsb
Abd
Rmb
Mks
दाङ । घोराहीमा १५२ औं लेनिन जयन्ती तथा ७३ औं नेकपा (मसाल)को जिल्ला समिति दाङ देउखुरीको आयोजनामा घोराहीमा सम्पन्न भएको छ । नेकपा मसाल दाङ जिल्ला प्रवक्ताका भरत भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अखिल नेपाल युवक संघ पूर्व केन्द्रीय अध्यक्ष कामरेड काशीनाथ पोख्रेलले लेनिनले गरेको योगदान , नेपालमा कम्युनिष्ट पार्टीको इतिहास र आन्दोलनबारे प्रष्ट पार्नु भएको हो।
सोही कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राजमो केन्द्रिय वैकल्पिक सदस्य तथा दाङ जिल्ला अध्यक्ष कामरेड गणेश आचार्यको मन्तव्यबाट सुरुभएको कार्यक्रममा लेनिनको योगदान र लेनिनको सिद्धान्तलाई पालना गरेको नेकपा मसाल, राजमो र राजमोको जनवर्गीय संगठनहरु लागिरहेका छन्।
त्यस्तै क्षतबिक्षत तरिकाले घर पार्टी त चल्दैन त्यसैले योजनावद्ध तरिकाले अगाडि बढ्न लेनिनले अगाडि बढेका थिए साथै लेनिनवादी अनुसार संगठन , पार्टी चलाउने भनेर कामरेड भरत भण्डारीले भन्नु भएको हो। भने कार्यक्रममा तराई मधेस जनबादी मोर्चाका केन्द्रिय उपाध्यक्ष हनुमान चौधरी , जनजाति सम्मेलनका केन्द्रिय सदस्य राम बहादुर जि एम , अखिल नेपाल किसान महासंघका जिल्ला सदस्य मनिराम खनाल,उद्योग ब्यापार संघका जिल्ला सदस्य हरि खरेल,अखिल नेपाल ट्रेड युनियन का जिल्ला सचीव कमल पन्थी,अखिल (छैंठौ) दाङ जिल्ला सचिवालय सदस्य दिनेश रैदास र अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला सदस्य टोपाराम भट्टराईको आथित्यता रहेको थियो। भने कार्यक्रमको सन्चालन सुशील पोख्रेलले गर्नु भएको थियो।
