
Csbus
Pbu
Ddhbs
Rbs
Jsbus
Syees
Ratbs
Amb
syysr
Gsl
dsbus
Ssbus
Nssbus7
gms
Bksbus5
Gsbus

Gst
Hal
Pvg
Sls
Ssm
Ggd
Asm
Rgu
Wsp
Ksm
Rgu
Tsm
Rsb
nsb
Vor
Bbu
Sbs
Rgs
Bbbpu

sab
Jmb
bbt
Rmb
Syp
Pls
Abd
Mks
Gsb
Jmb
Rpp
Ptm
Bml
काठमाडौं । काठमाडौंको कलंकी आसपासलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।
गएराति १ बजेर ५९ मिनेटमा ३.५ म्याग्निच्युटको
भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । भूकम्पबाट क्षति भएको छैन ।
गएको २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प जाँदा आठ हजार बढीले ज्यान गुमाएका थिए भने कयौं भौतिक संरचना क्षतिग्रस्त भएको थियो ।
