
Gsbus
Amb
gms
Bksbus5
Csbus
Rbs
Gsl
Jsbus
syysr
Syees
Nssbus7
Ddhbs
Ssbus
Ratbs
dsbus
Pbu

Vor
Bbbpu
Wsp
Sls
Bbu
nsb
Ssm
Gst
Rgu
Asm
Rgs
Ksm
Tsm
Hal
Ggd
Sbs
Pvg
Rgu
Rsb

Rmb
Jmb
sab
Abd
Syp
Ptm
Rpp
Pls
Jmb
Mks
Gsb
bbt
Bml
बर्दिया । प्रहरीले गत आर्थिक वर्षमा लागू औषध कारोबारको मुद्दामा २७ मुद्दा दर्ता गरी ३८ जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७७/२०७८ मा दर्ता भएका लागू औषध कारोवारका मुद्दामा ३८ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले गत आर्थिक वर्षमा गाँजा ४ किलो १ सय ५३ ग्राम, चरेश ५ किलो ६ सय ९६ ग्राम, अफिम २६ किलो ५ सय ग्राम, ब्राउन सुगर ५७ ग्राम ८० मिलिग्राम, नाईट्रोभ्याट ट्याबलेट ७ सय ४८ वटा नियन्त्रणमा लिएको जनाएको छ ।
बर्दिया प्रहरीले चालु आर्थिक वर्षको १५ दिन मै १९ नाईट्रोभ्याट ट्याबलेट, बा्राउन सुगर २ ग्राम २ सय ८० मिलिग्राम सहित ४ वटा मुद्दामा ६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
एसपी कार्कीले लागूऔषध समाजलाई अध्यारो तिर धकेल्ने भएकोले बर्दिया प्रहरीले विषेश प्राथामिकतामा राखेर यसको निस्तेज र निर्मूल पार्न विषेश अभियान सञ्चालन गर्दै आएको एसपी कार्कीले बताए ।
