
Bksbus5
gms
Rbs
Amb
dsbus
Ddhbs
Gsbus
Ssbus
Csbus
Nssbus7
Jsbus
Pbu
Ratbs
Gsl

Tsm
Rgu
Sbs
Asm
Bbbpu
Rgu
Rsb
Ksm
nsb
Vor
Pvg
Ssm
Hal
Rgs
Ggd
Sls
Wsp
Gst
Bbu

Pls
sab
Ptm
Jmb
bbt
Gsb
Abd
Jmb
Bml
Mks
Rpp
Syp
Rmb
दाङ । नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभा सदस्य प्रकाश स्नेही रसाइलीले लोकतन्त्र र संविधानको रक्षार्थ बर्तमान सरकारले अध्यादेश ल्याएको बताएका छन् ।
नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा पूर्व सांसद कृष्णकिशोर घिमिरेको आमाको निधनमा श्रद्धान्जली दिन दाङ आएका रसाईलीले लमहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताएका हुन् ।
‘हिजो केपि वलीले ल्याएको अध्यादेश सत्ता जोगाउनका लागी हो,अहिलेको सरकारले ल्याएको अध्यादेश सत्ता जोगाउन नभई संविधान जोगाउनका लागी हो’ उनले भने । अहिले सरकारले ल्याएको अध्यादेशले परिर्बतनकारी शक्तीहर एक जुट हुन र लोकतनत्रको लागी लडेका दलहरुलाई दलबिहिन हुनबाट बचाएको मात्र नभई भुलेर हिजो प्रतिगमनको पक्षमा उभिएका दलका नेतालाई पनि परिर्बतनको बाटोमा आउन फाईदा पुगेको रसाईलिको दाबी रहेको छ ।
नेपाली कांग्रेसको आसन्न महाबिधेशन समयमा सम्पन्न गर्नुमा अर्को बिकल्प नभएकोले क्रियाशिल सदस्यताको बिबाद अब छिट्टै किनारा लाग्ने र महाधिबेशन समयमै हुने जिकिर गरेका थिए । महामिहाधिबेशनबाट ८० प्रतिशत युबाहरुले काङग्रेस पार्टीको नेतृत्व गर्ने दाबी पनि गरेका छन् ।
त्यस्तै एमसिसिको बिषयमा पत्रकारले सोधेको जिज्ञासामा बोल्दै युबा नेता रसाईलीले नेपालको देशको सबिधान, कानुन र राष्ट्रियतामाथि आघात पर्ने गरि सरकारले एमसिसि पास नर्गेने तर राष्ट्रियता बिपरित रहेका बुदाहरुको संसोधन र परिमार्जन सहित एमसिसि पास हुन सक्ने बताएका छन् ।
उक्त पत्रकार भेटघाट कार्यक्रममा नेपाली काङ्ग्रेसका महासमिति सदस्य तारा नेपाली वरिष्ठ संगीतकार तथा गायककार यादवनाथ योगी,नेपाली काङ्ग्रेसको भातृ संगठन दलित संघ क्षेत्र नम्बर १ का सभापति प्रबल रसाइली,पत्रकारहरु चुमा आचार्य,लिला शाह,राधेश्याम गुप्ता,दशरथ घिमिरे लगायतको उपस्थिति रहेको थियो भने सो कार्यक्रमको संचालन प्रिया स्मृति गजमेरले गरेका थिए ।
