
Jns
Rgp
Dbs
Usb
Ggp
lnp
Rgp
Ggp
Rgp
Rgp
ksb
Lnp
Lks
Asb
Pbu
Sgp
Dus


१. कामको कुनै सिमा नहुने,२. हाकिम संग सिधा नजर जुदाउन नहुने,३. मनमा पीडा बोकि मीठो मुस्कान दिदै सेवा दिनु पर्ने,४. डिउटिको समय सिमा नहुने,५. दिन र रात ब्यूझिरहनु पर्ने,६. जनता र आफुभन्दा माथिल्लो हाकिमको गालि र अपमान सहनु पर्ने,७. अपराधी संग(peace model) को सिद्धान्त अनुसार हजुरहजुर गर्दै सोधपुछ गर्नुपर्ने,८. गृह जिल्ला तथा आफ्नै समुदायमा कार्यसम्पादन गर्न नपाउने,९. नेता/ हाकिम संग डराउनु पर्ने,१०. सेवा सुबिधा सबैभन्दा कम हुने,११. प्राप्त आदेश चुपचाप पालना गर्नुपर्ने,१२. बिदा अधिकारको रुपमा नभई सुबिधाको रुपमा मात्र लिनुपर्ने,१३. सार्बजनिक बिदाको दिन पनि बिदा नहुने,१४. स्केल अनुसारको कार्यालय पोशाक पाउन गारो हुने तर निरिक्षणमा भने चुस्तदुरुस्त हुनुपर्ने,१५. एउटै ब्यारेकमा कोचिएर कैदि झै धेरैजना बस्नु पर्ने,१७.आफ्नो सेवा सुविधाको निम्ति अन्य कर्मचारीले झै सरकार समक्ष आवाज उठाउन नसक्ने,१८. प्राप्त आदेश पालनाको शीलसिलामा कुनै काम असल मनसायले गर्ने क्रममा कुरै गल्ती भएमा त्यसको जिम्मेवारी सबैले लिनुपर्ने। फलस्वरुप सम्पुर्णलाइ बिभागिय लगायत अन्य करवाही हुने। साथै जनताबाट कहिल्यै स्यावास नपाउने जहिले गाली मात्र 😢 !
