सागर थापा सोमबार, भाद्र १४, २०७८

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले बजारमा सवारी साधन पार्किङ गर्नका लागि पार्किङ स्थल ब्यबस्थित गर्न थालेको छ । बजारमा जथाभावी मनपरी रुपमा पार्किङ गर्न थाले पछि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले यस्तो अभियान थालेको हो । साथै मनपरी पार्किङ गर्ने गाडीहरूलाई कार्बही तथा जरिवाना गर्न थालेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय दाङको सयुत्त रुपमा निरक्षन र चेकजाँचको क्रममा दर्जनौं सवारी साधनहरु प्रहरीले कार्बही र जरिवाना गरिएको दाङ जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक थमन जिसीले बताए ।

सो क्षेत्रमा सवारी पार्किङमा अत्यधिक मनोमानी भएकोले अव्यवस्थित पार्किङलाई रोक्न नियमित चेकजाँच र निरीक्षन गर्न थालियेको छ। अब सो रेखा भन्दा भित्र मात्रै सवारी साधन पार्किङ गर्न पाईने छ। त्यो लाईन भन्दा बाहिर पार्किङ गरिएको सवारी साधनलाई ट्राफिक नियम अनुसार कार्बही गरिने दाङ जिल्ला ट्राफिक प्रमुख जिसीले बताए । अटेरी गरि लाइन भन्दा बाहिर पार्किङ गर्ने सवारी साधनलाई न्युनतम ५ सयदेखि १ हजार सम्म जरिवाना हुने दाङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक जिसीले बताए।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]