Sidha Patra मंगलबार, भाद्र १५, २०७८

दाङ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई कालोमोसो दलेको आरोप लागेका सर्जन परियारले प्रहरीमा आत्मसमर्पण गरेका छन् । कालोमोसो दलेर फरार रहेको परियारले मंगलबार आफैं जिल्ला प्रहरी कार्यालय दाङमा गएर आत्मसर्मपन गरेका हुन् ।

प्रहरी समक्ष आत्मसर्मपन गर्नु भन्दा पहिले फेसबुकमा आफूलाई प्रहरीले झूटो मुद्दा लगाएको भन्दै हिरासतभित्र भोकहड्ताल गर्ने बताएका छन् । चिकित्सकमाथि कालोमोसो दल्ने मुख्य आरोपी ६ जनामध्ये अहिलेसम्म परियार सहित तीन जना पक्राउ परेका छन् । फरार रहेका तीन जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक सुरेश काफ्लेले बताएका छन् ।

पक्राउ परेकाहरुलाई स्वास्थ्यकर्मीहरुको सुरक्षा सम्बन्धी अध्यादेश २०७८ बमोजिम जिल्ला प्रहरी कार्यालय दाङमा मुद्दा दायर गरिएको छ । स्वास्थ्यकर्मीमाथि हातपात गरेमा पाँच वर्षसम्म कैद सजाय हुनेछ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]