
Gsl
Rbs
gms
Amb
Gsbus
dsbus
Ddhbs
syysr
Ssbus
Bksbus5
Ratbs
Syees
Nssbus7
Csbus
Jsbus
Pbu

Rsb
Pvg
Asm
Bbu
Sbs
Bbbpu
nsb
Ssm
Vor
Rgs
Ggd
Rgu
Gst
Wsp
Ksm
Tsm
Rgu
Hal
Sls

bbt
Abd
Bml
Jmb
Gsb
sab
Jmb
Rmb
Ptm
Pls
Mks
Syp
Rpp
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण आन्दोलनमा दमन गरेर जनतालाई नजिस्काउन सरकारलाई चेतावनी दिएका छन् ।
काठमाडौं जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गरेको बताए । आफू सरकारमा बस्दा शान्तिपूर्ण जुलुसमा लाठी समेत नहानेको उनको दाबी छ । तर नयाँ सरकार बन्नासाथ शान्तिपूर्ण रुपमा बोल्न समेत नदिएको ओलीको आरोप छ ।
प्रमुख विपक्षी नेता ओलीले भने, ‘म सरकारलाई चेतावनी दिन चाहन्छु, जनतालाई उत्तेजित नबनाऊ, नजिस्काऊ । शान्तिपूर्ण आन्दोलनको सीमाभित्र रहन चाहन्छन् जनता, प्रतिवादमा उत्रिनुपर्ने बाध्यकारी अवस्थामा नपुर्याऊ ।’अनलाइनखबर
