
Jsbr-3
ksbl-7
Gsbg-3
Jsbg-7
Rksr-7
Gsbr-6
Csbg-7
Pbu
Usbl-7
Msbg-2
दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लमही नगर समितिको अधिवेशन मंगलबार आज लमहीमा सम्पन्न भएको छ। अधिवेशनले बलदेव भण्डारीको अध्यक्षतामा १७ सदस्यीय नगर कार्यसमिति गठन गरेको हो। नवगठित समितिमा शान्ति कुवर जेनी,मिना चौधरी,सीता सार्की,शिशिर कडेल,धर्म बहादुर खड्का,आदित्य कशौधन,चेत बहादुर खत्री, कमला जिसी,रविन्द्र ध्वज शाह,डोलप्रसाद पाण्डे, शेषमणी घिमिरे,हिरालाल खड्का,रुद्र बहादुर खत्री,गोपाल प्रसाद कडेल,दुर्गा प्रसाद सुवेदी र […]
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भेट्न जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेका नौजनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार दिउँसो परिसरमा रहेका प्रसाईंलाई भेट्न पुगेका उनका निजी सुरक्षा गार्ड र नागरिक बचाउ महाअभियानका कार्यकर्ताहरु पक्राउ परेका हुन्। परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताए। उनीहरु चढेर गएको गाडी पनि प्रहरीले खानतलासी […]
काठमाडौं । सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घाइतेलाई थप जनही १५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । घाइतेहरु फलोअपका क्रममा आउन आर्थिक समस्या परेको गुनासो आएसँगै सरकारले थप आर्थिक सहुलियत गरेको हो । त्यस्तै मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका घाइतेको उपचारार्थ थप तत्काल जनही १५ हजार उपलब्ध गराउने […]
दाङ । “आर्थिक समृद्धिको आधार लघु उद्यममार्फत रोजगार” भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत लमही नगरपालिका वडा नम्बर –२,ले बनकट्टाका महिला उद्यमीहरुलाई होजियारी मेसिन वितरण गरेको छ । वडा कार्यालयबाट विनियोजित बजेट मार्फत ६ वटा होजियारी मेसिन प्रदान गरिएको हो । अघिल्लो आर्थिक वर्षमा होजियारी तालिम […]
काठमाडौं । सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घाइतेलाई थप जनही १५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । घाइतेहरु फलोअपका क्रममा आउन आर्थिक समस्या परेको गुनासो आएसँगै सरकारले थप आर्थिक सहुलियत गरेको हो । त्यस्तै मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका घाइतेको उपचारार्थ थप तत्काल जनही १५ हजार उपलब्ध गराउने […]
काठमाडौँ । इटहरीमा २३ हजार ८ सय थान प्रतिबन्धित लागुऔषधसहित नेपाल प्रहरीले फार्मेसी सञ्चालक दम्पतीलाई पक्राउ गरेको छ । गत कात्तिक ३० गते इटहरी उपमहानगरपालिका वडा नम्बर–१२,स्थित नसिव फार्मेसीमा ट्रामाडोल विक्री वितरण गर्दैछ भनी विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी खनार तथा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले […]
दाङ । दाङको तुलसीपुरमा अवैध रुपमा गिट्टी बालुवा उत्खनन् गर्ने टिप्पर र जेसिभिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तुलसीपुरमा उपमहानगरपालिका वडा नम्बर–१४,बगौसी दोभदान किनारमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले एकवटा जेसिभि मेसिन र एकवटा ट्रिप्पर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी चक्र बहादुर शाहले […]
काठमाडौं । दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित उनकै घरबाट प्रसाईंलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोपमा उनलाई सोमबार मध्यरातमा पक्राउ गरिएको प्रहरी स्रोतले बतायो । यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ […]
काठमाडौं । आज दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज बिहान ११:४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन् । दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । चारवटै टोलीको लक्ष्य सुखद् सुरुआत गर्ने हुनेछ । चितवन कुशल मल्लका कप्तानीमा मैदान […]
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन गरेकी छन् । विशेष समारोहबीच भएको उद्घाटन कार्यक्रममा उनले साविक विजेता जनकपुर बोल्ट्स तथा काठमान्डु गोर्खाजका खेलाडीसँग परिचय गरेकी थिइन् । त्यस्तै उद्घाटन समारोहलाई आकर्षक बनाउन खेल सुरू हुनुअघि हेलिकप्टरबाट मैदानमा पुष्पवृष्टि गरिएको थियो । दर्शकहरुले पनि उत्साहित देखिन्थे । […]