
Mbdvs
mbd
gst
Sds
Anm
Ksm
Pbu
Rbs
Gmk
Gisld

nsb
Hal
Bbbpu
Ssm
Tsm
Rgu
Sls
Bbu
Rgs
Wsp
Rgu
Ggd
Pvg
Rsb
Asm
Ksm
Sbs
Gst
Vor

Jmb
Syp
Gsb
Abd
Rmb
Mks
Jmb
bbt
Rpp
Ptm
Bml
sab
Pls
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन गरेकी छन् ।
विशेष समारोहबीच भएको उद्घाटन कार्यक्रममा उनले साविक विजेता जनकपुर बोल्ट्स तथा काठमान्डु गोर्खाजका खेलाडीसँग परिचय गरेकी थिइन् ।
त्यस्तै उद्घाटन समारोहलाई आकर्षक बनाउन खेल सुरू हुनुअघि हेलिकप्टरबाट मैदानमा पुष्पवृष्टि गरिएको थियो । दर्शकहरुले पनि उत्साहित देखिन्थे । उद्घाटनसँगै लिगको औपचारिक सुरूआत भएको छ । पहिलो खेल जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच हुने आयोजनाले जनाएको छ ।
