राजपुरको साधारण नमूना माविबाट भ्रमण गएको बस पाल्पामा दुर्घटना हुँदा ११ जना घाइते

दाङ । पाल्पाको रानीमहल घुम्नका लागि विद्यार्थी बोकेर गएको बस शुक्रबार विहान दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा परी ११ जना सामान्य घाइतेफ भएका छन् । दाङको राजपुर स्थित साधारण नमूना माध्यमिक विद्यालयबाट विद्यार्थी लिई पाल्पा भ्रमणको लागि गएको ना ५ ख१०८९ नम्बरको बस शुक्रबार विहान करिब ६ बजे दुर्घटनामा परेको […]

राजपुरको खाङ्ग्रा नाकामा विद्युत र पानी पुर्‍याउने तयारी

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ६,को वडा कार्यालय खाङ्ग्रा नाकाको बाहिर दुई ठाउँमा ठूलो मात्रामा पाइप भण्डारण गरिएको छ । जिआईपाइप आउन बाँकी रहेको वडाध्यक्ष श्याम रोकाले जानकारी दिए । ‘हाम्रो अफिस भन्दा धेरै यहाँ हुन थाल्यो’–खानेपानीको अवस्था अवलोकन गर्न पुग्नुभएका खानेपानी तथा सरसफाइ कार्यालयका इन्जिनियर इन्द्र बहकरीले भने– ‘हेर्नुस त, यत्रो पाइप,काममा […]

प्रधानमन्त्री कार्कीललाइ विप्लवले भेटे र भने–विद्रोहबाट बनेको सरकारलाई पूर्ण समर्थन छ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री सुशीला कार्की भेटवार्ता गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पनि उपस्थिति थिए । भेटवार्ताका क्रममा देशको समसामयिक राजनीतिक परिस्थिति र आगामी निकासका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तै प्रधानमन्त्रीको सचिवालयका अनुसार, विप्लवले वर्तमान […]

रास्वपाले निर्वाचन केन्द्रित कार्यदलहरु गर्‍यो गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन केन्द्रित कार्यदलहरु गठन गर्ने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समिति बैठकले उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको निर्वाचन केन्द्रित वाचापत्र तयारी कार्यदलमा सदस्य विस्तार गर्ने निर्णय गरेको छ । स्वर्णिम नेतृत्वको वाचापत्र तयारी कार्यदलमा केन्द्रीय सदस्यहरु सोविता गौतम,गणेश कार्की, क्रान्तिशिखा धिताल,अरनिको पाँडे,नन्दन यावदसहित पार्टी सल्लाहकार राम गुरुङ सदस्य […]

आज काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । गत असोज २८ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको छ । पार्टीको महाधिवेशन कहिले गर्ने भन्ने विवाद एक हप्ता केन्द्रीय कार्यसमिति बैठक रोकेर अनौपचारिक प्रयास गर्दा पनि मिल्न सकेको छैन । केन्द्रीय […]

एनपीएलको दोस्रो संस्करण खेलमा काठमान्डुलाई पराजित गर्दै सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौं । बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट पुनरागमान गर्दै सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा विजयी सुरुआत गरेको हो । यस सिजन पहिलो खेलमै साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर लयमा देखिएको काठमाडौंलाई दोस्रो खेलमा साविक उपविजेता सुदूरपश्चिमले २९ रनले पराजित गरेको हो । सुदूरपश्चिमको जितमा हर्मित सिंहले अलराउण्ड प्रदर्शन […]

प्रदेशबाट स्थानीय तहमा पठाइएकाे बजेट कटाैती हुदैनन्: मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सेवाप्रवाह छिटो र व्यवस्थित बनाउन संघ,प्रदेश र स्थानीय तीनै तहका सरकारले समान रुपमा ध्यान दिनुपर्ने बताएका छन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल लुम्बिनी प्रदेश समितिका पदाधिकारीसँग बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको छलफलमा उनले जनतासँग प्रत्यक्ष सम्बन्धित काममा छिटोपन र सहजता अनिवार्य रहेको बताए । ‘जनताको काम छिटो […]

राप्ती पहिचानद्वारा क्यान्सर पीडित नन्दकलाको उपचारका लागि सहयोग अपिल

दाङ । तुलसीपुरबाट संचालनमा रहेको राप्ती पहिचान डटकम संचारगृहले आफ्नो संचारगृह शाखा प्रमुखको क्यान्सर पीडित नन्दकलाको उपचारका लागि सबैलाई सहयोग गर्न अपिल गरेको छ । संचारगृहका प्रकाशक तथा कार्यकारी सम्पादक एग्गे बहादुर बुढा मगरले संचारगृहका सामाजिक कार्य सेवा शाखा प्रमुख नन्दकला बुढा मगरको उपचारका लागि सहयोग गर्न अपिल गरेका हुन् । नन्दकला लामो समयदेखि क्यान्सर […]

लमहीमा धान बिक्री सुरु,स्थानीय कृषकहरु उत्साहित

दाङ । लमहीका कृषकहरुले यस वर्ष उत्पादन गरेको धान बिक्री गर्न थालेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड,मुख्य शाखा कार्यालय तुलसीपुरले लमही नगरपालिकाबाट १ हजार ५ सय क्विन्टल धान खरिद गर्ने प्रक्रिया अघि बढाएको हो । कम्पनीले मोटा धानको प्रती क्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ ८१ पैसा मुल्य निर्धारण गरी खरिद […]

आज रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बुधबार आज बस्ने भएको छ । दिउसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने भएको हो । बैठकमा समसामयिक राजनीति,संवाद एवं सहकार्यका पहलबारे छलफल हुनेछ । सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारी समेत बैठकमा दिइने भएको छ । त्यस्तै केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]