
jsb
Ssb
Rks
Ssb
Gsb
Rsb
Ppu
Bsn
Usb
Csb
Ksb
Fmb
Tgp
Ksb
Nsb
Ksb

Tsb
Gsb
Ssb
Usb
Hl1

Nps
ptl
Rgu
दाङ । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको सरुवा भएको छ । उनको गृहमन्त्रालयमा सरुवा भएको कुरुवाङले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।
उनले सामाजिक सन्जालमा यस्तो लेखेका छन् “दाङको प्रजिअको रुपमा मेरो कार्याकाल ठिक ५ महिना मात्रै रह्यो हिजोको गृहको निर्णयले म गृह मन्त्रालय सरुवा भएको छु । म दाङबासी प्रती कृतज्ञ छु ।
यता दाङमा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा गृहमन्त्रालय काठमाडौंबाट सह-सचिब हिरालाल रेग्मी आउने बताइएकाे छ ।
